भारतीयले गोली प्रहार गर्दा सप्तरीमा एक जना घाइते

माघ २५, २०७९ राज्यसत्ता संवाददाता कोसी नदीको मध्यभागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीयहरु प्रवेश गरी गोली प्रहार गरेका छन् । भारतीयहरू...

फागुन ७ गते प्रजातन्त्र दिवस मनाउन मूल समारोहको बैठक

सिंह दरबारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक प्रचण्डको अध्यक्षतामा बस्दै । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय २४ माघ २०७९, मङ्गलबार काठमाडौं,फागुन ७ गते प्रजातन्त्र...
टर्कीमा गएको ७.८ रेक्टर भूकम्पमा परि ३५ सयभन्दा बढीकाे मृत्यु

टर्कीमा गएको ७.८ रेक्टर भूकम्पमा परि ३५ सयभन्दा बढीकाे मृत्यु

माघ २४, २०७९ राज्यसत्ता संवाददाताटर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा साेमबार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा भूकम्पमा परी ३५ सय भन्दा...

पाेखरामा दुर्घटनाग्रस्त जहाजको ‘फ्लाइट डाटा’ र ‘ककपिट भ्वाइस रेकर्डर’मा यस्ताे भेटियाे

राज्यसत्ता संवाददाता२०७९ माघ २३ सोमबार १ माघ २०७९ मा पोखरामा २०७९ माघ १ गतृ दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन–एएनसी जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट...

निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

माघ २३, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको...

नेपाल विद्यार्थी माेर्चाकाे भर्चुअल बैठक सम्पन्न

माघ २२, २०७९ यहि माघ २२ गते राष्ट्रिय जनमुक्ति पार्टीकाे भातृ संगठन नेपाल विद्यार्थी माेर्चा केन्द्रीय समितिकाे बैठक माेर्चाका अध्यक्ष पूर्ण बहादुर रानाकाे अध्यक्षतामा भर्चुअल...

पहिलाे गभर्नर हिमालय शमशेर राणाकाे निधन

माघ २२, २०७९राज्यसत्ता संवाददाता अर्थसचिवबाट जगेडामा राखिएका हिमालयलाई सरकारले राष्ट्र बैंक खोल्ने योजनाअनुसार अफिसर अन स्पेसल ड्युटीको जिम्मेवारी थमाएको थियो । सुरुका एक महिना नेपाल...
राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग माओवादी केन्द्रले सहकार्य गर्ने

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग माओवादी केन्द्रले सहकार्य गर्ने

माघ २१, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — राष्ट्रपतिका लागि नेकपा (माओवादी केन्द्र) ले सकेसम्म राष्ट्रिय सहमति खोज्ने तर राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गरेर अघि...
मलेसियामा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

मलेसियामा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

२० माघ २०७९, शुक्रबार काठमाडौं, माघ २० गते।मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोड दिएका छन्...
भूमिसुधार अधिकारीसहित ५ जनाविरुद्ध पर्सामा भ्रष्टाचार मुद्दा दायर

भूमिसुधार अधिकारीसहित ५ जनाविरुद्ध पर्सामा भ्रष्टाचार मुद्दा दायर

माघ २०, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — पर्सा जिल्ला भूमिसुधार तथा मालपोत प्रमुख कमोद तिवारीसहित ५ जनाविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको...