चितवनमा डेगुं बिरुद्ध जनचेतना अभियान
चितवन (रत्ननगर), ११ कात्तिक स्थानीयवासीको सक्रियतामा जिल्लामा डेङ्ग्यूविरुद्ध अभियान थालिएको छ । अभियानअन्तर्गत भरतपुरका विभिन्न भागमा चेतनामूलक घरदैलो कार्यक्रमका साथै सरसफाइमा ध्यान सर्वसाधारणलाई अनुरोध...
