नुवाकोट बस दुर्घटना हुँदा ३ जनाको मृत्यु र २३ जना घाइते

नुवाकोट बस दुर्घटना हुँदा ३ जनाको मृत्यु र २३ जना घाइते

फाल्गुन ४, २०७९काठमाडौँ —बिहीबार नुवाकोटमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं...
आयोग संघर्षको प्रतिफल भएकोले व्यवस्थित गर्नुपर्ने प्रधानमन्त्रीकाे भनाइ

आयोग संघर्षको प्रतिफल भएकोले व्यवस्थित गर्नुपर्ने प्रधानमन्त्रीकाे भनाइ

४ फागुन २०७९, बिहिबार काठमाडौं, फागुन ४ गते । संवैधानिक आयोगका अध्यक्षहरुले सामुहिक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय...
खाना पकाउने ग्याँसको सिलिन्डर लिक हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद घाइते।

खाना पकाउने ग्याँसको सिलिन्डर लिक हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद घाइते।

फाल्गुन ४, २०७९राज्यसत्ता संवाददाता, पछिल्ला तीन वर्षमा मात्रै खाना पकाउने ग्यास सिलिन्डर लिक भएर/पड्किएर हुने आगलागीमा परी काठमाडौं उपत्यकामा मात्रै ९ जनाको ज्यान गएको छ...
लघुवित्तहरूले ऋणिबाट लिएकाे १ अर्ब ६० करोड रूपैयाँ उनिहरूलाईनै फिर्ता गर्ने

लघुवित्तहरूले ऋणिबाट लिएकाे १ अर्ब ६० करोड रूपैयाँ उनिहरूलाईनै फिर्ता गर्ने

फाल्गुन ३, २०७९राज्यसत्ता संवाददातालघुवित्तहरुले वार्षिक १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क नलिने सहमतिकाठमाडौँ — लघुवित्तहरुले सेवा शुल्कवापत ग्राहकहरुबाट अतिरिक्त रुपमा लिएकाे१ अर्ब ६० करोड रुपैयाा...

अर्थमन्त्री पौडेलकानुसार भनसुनले योजना छनोट गर्ने जमानाको अन्त्य

फागुन २, २०७९, काठमाडौं, फागुन २ गते।सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन...
गृहमन्त्रालयले गोंगबु लाेत्सेमलमा लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्न निर्देशन

गृहमन्त्रालयले गोंगबु लाेत्सेमलमा लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्न निर्देशन

फाल्गुन २, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — सोमबार काठमाडाैंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन गृहमन्त्रालयले प्रहरीलाई...
राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबिच भेट

राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबिच भेट

फाल्गुन १,२०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । विनयमाेहन क्वात्रा दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका...
लुम्बिनीकी पूर्वमन्त्री बिमला कुमारी खत्रीले माओवादी परित्याग गरिन

लुम्बिनीकी पूर्वमन्त्री बिमला कुमारी खत्रीले माओवादी परित्याग गरिन

फाल्गुन १, २०७९ राज्यसत्ता संवाददाता लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्री वलीले माओवादी केन्द्र परित्याग गरेकि राजिनामा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष...
२०२३ काे मानव बुद्धि मापन (IQ) अनुसार जापान पहिलाे स्थान र नेपाल १९९अाैं स्थानमा

२०२३ काे मानव बुद्धि मापन (IQ) अनुसार जापान पहिलाे स्थान र नेपाल १९९अाैं स्थानमा

Intelligence quotient (IQ) मानव बुद्धिको मापन हो। IQ मापन गर्दा व्यक्तिहरूकाे मानकीकृत परीक्षणहरू लिन्छन् र तिनीहरूको बौद्धिक स्तरको स्तर निर्धारण गर्ने स्कोर प्राप्त गर्छन्। मानव...
वैशाख १० गते चितवन-२ मा उपनिर्वाचन

वैशाख १० गते चितवन-२ मा उपनिर्वाचन

माघ २९, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — प्रतिनिधिसभा अन्तर्गत चितवन-२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,...