काठमाडौँ, १५ मङ्सिर संविधान निर्माणका लागि गठित उच्चस्तरीय कार्यदलको आज सिंहदरबारमा बसेको बैठकमा मौलिक हक अधिकार र राज्यका निर्देशक सिद्धान्तसम्बन्धी मस्यौदामाथि छलफल भए पनि...
दोलखा, १५ मङ्सिर छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको छ । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत काभ्रे गाविस–५ स्थित सडकमा एकजना मृत अवस्थामा भेटिएका छन् । दोलखाको...
नेपालमा पछिल्लो समयमा इन्टरनेट सञ्जालबाट महिला हिंसाजन्य क्रियाकलाप बढेकाले विभिन्न पेसाकर्मीलाई प्रत्यक्ष असर पु¥याएको छ । काठमाडौँ, १५ मङ्सिर नेपालकी चर्चित नायिका गरिमा पन्तको फेसबुक...
मंसीर १४ नवलपरासी राष्ट्रपति डा रामबरण यादवले लोकतान्त्रीक गणतन्त्र संस्थागत हुन नसकेकोमा चिन्ता व्यक्त गरेकाछन् । नवलपरासीको सदरमुकाम परासीमा आज देखि संचालन भएकोे पश्चिामाचंल स्तरिय औद्योगीक...
डा. केशवमान शाक्य मंसिर ११, काठमाण्डौनेपाल मगर बौद्ध सेवा समाज र नेपाल मगर महिला संघ केन्द्रीय समितिको संयुक्त आयोजनामा राष्ट्रिय जनगणना २०६८ सचेतना अभियान अन्तर्गत...
काठमाडौँ, १३ मङ्सिर नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले नेपालमा जन्मेका सबै नागरिकलाई जन्मसिद्ध नागरिकताको प्रमाणपत्र दिनुपर्ने धारणा व्यक्त गरेकीछन् उक्त दलको दुईदिने कार्यकर्ता...
रौतहट, १३ मङ्सिर भारतीय एसएसबीका जवानहरुको कुटपिटबाट आइतबार गम्भीर घाइते भएका एक नेपाली नागरिकको गौरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्ज लगिएको छ ।...
लमजुङ, १३ मंसिरएकीकृत नेकपा माओवादीका कार्यकर्ताले पूर्वी लमजुङको ढोडेनीस्थित महबीर खानेपानी आयोजना निर्माण समितिका अध्यक्षमाथि कुटपिट गरेकाछन् । खानेपानी आयोजनाको ठेक्का वाईसीएललाई नदिएको भन्दै एकीकृत...