‘विकृति’ शब्द प्रयोगप्रति आपत्ति : समलिङ्गी विवाह कानुनी दर्ता भइरहेका बेला घृणाजन्य भाषाको विरोध
राज्यसत्ता , काठमाडौं — संयुक्त नागरिक पार्टीद्वारा सार्वजनिक गरिएको आइतबार (साउन ११) को कार्यक्रमको सूचना पत्रमा 'समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता विकृति' भन्ने...
