श्री एयरलाइन्सकाे जहाजमा आगाेकाे संकेत देखेपछि सबै जहाज ग्राउन्डेड

श्री एयरलाइन्सकाे जहाजमा आगाेकाे संकेत देखेपछि सबै जहाज ग्राउन्डेड

फाल्गुन २५, २०७९ काठमाडौंबाट भैरहवाको लागि उडेकाे श्री एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगो लागेको देखापरेपछि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई...

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

फाल्गुन २५, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ - आज बिहिवार भएकाे राष्ट्रपति निर्वाचनमा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेल विजयी भएका छन् । पाैडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा...
राष्ट्रपति निर्वाचनकाे मतपत्रमा उम्मेदवारको फोटो

राष्ट्रपति निर्वाचनकाे मतपत्रमा उम्मेदवारको फोटो

फाल्गुन २४, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ - यस पटकको राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुने निर्वाचन आयाेगले जनाएको छ । यस भन्दा अघि दुईपटक भएको राष्ट्रपति...
हुम्लामा हेलिकोप्टरबाट नुन ढुवानी

हुम्लामा हेलिकोप्टरबाट नुन ढुवानी

हेलिकोप्टरबाट ढुवानी गरिएको नुन झारिँदै हुम्लाको सिमकाेट विमानस्थलमा । फाल्गुन २४, २०७९रज्यसत्ता संवाददाताहुम्लामा साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका गाउँगाउँमा हेलिकोप्टरमार्फत नुन ढुवानी गर्न थालेको छ ।...

को”चन्द्र”होला जयजयकार ?

तिमी चन्द्रउ पनि चन्द्रतर एउटा अगाडिशुभास भएकाे चन्द्रअर्काे राम भएको चन्द्रएउटाकाे चन्द्र पछि नेम्बाङअर्काे पाैडेलएउटा काङ्ग्रेस अर्काे एमालेहुन त दुवै पुर्व सभामुखदुवै राष्ट्रपतिकाे उम्मेदवारखाेई के...

नौ दलीय गठबन्धनले मतदातालाई बुधबार काठमाडौं आइपुग्न कडा निर्देशन जारि

फाल्गुन २३, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — नाै दलिय गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरूलाई बुधबार बिहानसम्म काठमाडौं अनिवार्य आइपुग्न निर्देशन दिएको छ...

नेपालले विश्वकप क्रिकेट लिग-२ मा यूएईविरूद्ध पहिलो जित हात पार्याे

फाल्गुन २२, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ मा यूएईविरुद्ध पहिलो जित हात पारेको छ । यूएईलाई नेपालले ४२ रनले हराएको हो ।...
माधव नेपालका भाइ सरोजको छतबाट खसेर निधन

माधव नेपालका भाइ सरोजको छतबाट खसेर निधन

फाल्गुन २०, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छतबाट खसेर निधन भएको छ । उनकाे...
फेवातालमा डुंगा पल्टिँदा एक वृद्धाको मृत्यु

फेवातालमा डुंगा पल्टिँदा एक वृद्धाको मृत्यु

फेवातालमा डुंगा पल्टिँदा एक वृद्धाको मृत्यु फाल्गुन २०, २०७९राज्यसत्ता संवाददातागण्डकी — पोखरामा शनिबार दिउँसो ४:१० बजे आएको हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा १ जनाको मृत्यु...
२५औँ वर्षगाँठमा दूरसञ्चार प्राधिकरण

२५औँ वर्षगाँठमा दूरसञ्चार प्राधिकरण

काठमाडाैंफाल्गुण २०, २०७९राज्यसत्ता संवाददातानेपाल दूरसञ्चार प्राधिकरण २५ वर्ष गाँठमा प्रवेश गरेको छ । दुर सञचार २०५४ साल फागुन २० गते स्थापना भएको थियाे । प्राधिकरणले...