पाल्पाका ५ जनजाति सहित १४ जना पत्रकार सम्मानित

पौष २० गते नेपाल पत्रकार महासंघ पाल्पाको १९ औं शाखा स्थापना दिवसको अवसरमा आदिवासी जनजाति पत्रकार संघ (अनिज) पाल्पाका अध्यक्ष,श्रीनगर एफएमका स्टेशन म्यानेजर तथा राज्यसत्ता...

सुडानको डाफरमा खटिएका प्रहरीका लागि आवश्यक सामाग्री पठाउन मन्त्रीपरिषद् वैठकमा छलफल

काठमाडौँ, २० पुस प्रधानमन्त्री निवास बालुबाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ सुडानको डाफरमा खटिएको नेपाल प्रहरीका लागि आवश्यक पर्ने नयाँ सामग्री पठाउने...

तामाङ पत्रकारको टाउकेमा जगतमान चुनिए

१७ पौषमा सम्पन्न साधारणसाभले  तामाङ सञ्चार समूहमा  रेडियो पत्रकार जगतमान लामाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।  उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा  सञ्चु...

जाडोले कठ्याङग्रिएर दुई जनाको ज्यान गयो

गौशाला, २० पुस चिसोको कारण आज महोत्तरीको सदरमुकाम जलेश्वरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं. १ बस्ने किशोरी महराकी...

सेना समायोजनमा नभएसम्म हतियार वुझाउदैनौ : सिपी गजुरेल

काठमाडौँ, २० पुस एकीकृत नेकपा (माओवादी)का सचिव सिपी गजुरेलले राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)लाई बिदाइ गरेपछि सेना समायोजन नभएसम्मका लागि हतियार माओवादीसँगै रहने बताएकाछन । रिपोर्टर्स...

२७ दलको वैठकद्धारा तीन समितिका प्रतिवेदन अनुमोदन

काठमाडौँ, २० पुस संविधानसभामा प्रतिनिधित्व गर्ने २७ राजनीतिक दलको आजको बैठकले संविधान लेखनका सन्दर्भमा गठन भएको कार्यदलले तीनवटा समितिका प्रतिवेदनमा गरेको प्रगतिलाई अनुमोदन गरेको छ...

शेर्पा संघ जापानको चौथो अधिबेसन सम्पन

२ जनवरीमा आइचिकेनमा शेर्पा संघ जापानले नया बर्ष २०११ को सुभकामना आदान प्रदान सहित चौथो अधिबेसन सम्पन्न भएकोछ । कार्यक्रम अध्यक्ष पसांग शेर्पाको सभापतित्व मा...

बैदेशिक रोजगारीका नकारात्मक पक्ष

बिषय प्रवेशविभिन्न साना रजौटाहरुमा विभाजित भूखण्डलाई राजा पृथ्वी नारायण शाहले एकीकरणको प्रशंसनीय अभियान थालेर नेपालभुमीलाई संसारको विशाल एवं उत्कृष्ट देश बनाउने एउटा उदाहरणीय अभियानको सुरुवात...

चिसोका कारण सप्तरीमा एकको मृत्यु

सप्तरी, १९ पुस शितलहरसँगै बढेको चिसोका कारण सप्तरीको नकटीरायपुर गाविस–७ निवासी ५५ वर्षीया विमलादेवी यादवको मृत्यु भएको छ । विगत केही दिन यता बढेको चिसोका...

मुलुक जोगाउन सरकार प्रमुख असफल भए जिम्मेवारी स्वतः राष्ट्र प्रमुखको काँधमा आउँछ : उपराष्ट्रपति झा

काठमाडौँ, १९ पुस । उपराष्ट्रपति परमानन्द झाले यथाशक्य छिटो सरकार निर्माण गरी संविधान लेखन एवम् शान्ति बहालीलाई प्राथमिकता दिन जिम्मेवार राजनीतिक दलहरूसँग आग्रह गरेकाछन्  ।...