गोर्खाल्यान्ड आन्दोलनका कारण नेपालीभाषीहरू विस्थापित

मङ्गलवारे (इलाम), ५ फागुन गोर्खाल्यान्ड आन्दोलनका कारण नेपालीभाषीहरू भारतबाट विस्थापित भई नेपालतर्फ प्रवेश गर्न थालेका छन् । भारतीय सुरक्षाकर्मीले नेपालीभाषीहरूको घरघरमा गएर खानतलासी र कुटपिट...

माग सम्बोधन नभएसम्म सरकारमा नजाने फोरमको अडान

काठमाडौ, फाल्गुन ५ - मधेसी जनअधिकार फोरम (नेपाल) आफ्नो तीनबुँदे माग सम्बोधन नभइन्जेल सरकारमा नजाने भएको छ । अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्वकर्ता दलबाट माग...

सरकार ढाल्ने षड्यन्त्र सुरु भइसक्योः दाहाल

काठमाडौं, फाल्गुन ५ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले दक्षिणपन्थीहरुले वर्तमान सरकार ढाल्ने षड्यन्त्र सुरु गरेको दाबी गरेका छन् । दाहालले सरकार ढाल्ने षड्यन्त्र आफ्नो दलले...

बिपी प्रतिष्ठानमा तालाबन्दी

इटहरी, ५ फागुन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक पदाधिकारीहरूको चरम लापर्वाहीका    बिपी प्रतिष्ठानमा तालाबन्दी  कारण त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरू आन्दोलित हुँदा प्रतिष्ठानको अवस्था लथालिङ्ग...

ट्याक्टर दुर्घटनामा दुईको मृत्यृ

पाल्पा, फागुन ४पाल्पामा आज भएको सडक दुर्घटनामा परि २ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहि करहिया ८ मणीग्रामका गाडी धनी युवराज...

दाङमा ३८ जना कम्लरी वालिकाको उद्धार

दाङ (देउखुरी), ३ फागुन बितेको एक महिनाको अवधिमा दाङमा ३८ जना कम्लरी बालिकाको उद्धार गरिएको छ ।  कम्लरी ओसारपसारको समय मानिने माघीको अवसरमा माघ महिनामा...

सातवुदे सहमतिसगै सरकार पनि धरापमा परेपछि सहमति कार्यान्वयन गर्र्न प्रचण्ड र खनालले पुनः सहमति गरे

काठमाडौँ, ३ फागुन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्त विज्ञप्ति जारी गरी आफूहरूले प्रधानमन्त्री निर्वाचनका क्रममा...

सातबुँदे सहमति खारेज हुनुपदर्छ : सुजाता कोइराला

काठमाडौँ, ३ फागुन नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले एनेकपा (माओवादी) र नेकपा (एमाले) बीच गोप्यरुपमा भएको सातबुँदे सहमति शान्ति र संविधानलाई नै आघात पु¥याउने भएकाले...

सातबुँदे सहमति कार्यान्वयनका लागि माओवादी आन्तरिक वैठकमा

काठमाडौँ, ३ फागुन एकीकृत नेकपा (माओवादी) ले सातबुँदे सहमतिको मर्म र भावनाअनुसार सबै प्रक्रिया अगाडि बढाउन अझै प्रयत्न गर्ने बताएको छ । पार्टी अध्यक्ष पुष्पकमल...

प्रथम शहिदको सम्झनामा एउटा भब्य सांझ

१३ फेव्रवरी २०११ हंगकंग मगर संघ हंगकंगको संयोजकत्वमा र हंगकंग नेपाली महासंघको आयोजनामा याउ मा तेइ कम्यूनिटी हलमा १३४ औं प्रथम शहिद क्या। लखन थापा...