जनमुक्ति महाधिवेशनको भब्य तयारी यस्तोछ

राष्ट्रिय जनमुक्ति पार्टीको  चौथो महाअधिवेशनको सम्पूर्ण तैयारी पुरा भएको महाधिवेशन सचिवालय प्रमुख तथा पार्टीका उपमहासचिव केशव सूर्यवंशीमगरले बताए । भोलि भब्य सभालाई पार्टीका अध्यक्ष तथा...

कपिलवस्तुमा हतियारसहित एक माओवादी कार्यकर्ता पक्राउ

गोरुसिंगे (कपिलवस्तु), २४ फागुन इलाका प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुले सोमवार अत्याधुनिक हतियार सहित एक एमाओवादी कार्यकर्ता लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयनगर गाबिसवार्ड...

वेपता छानविन र सत्य निरुपण आयोग सरकारले तत्काल गठन गर्दछ : शान्ति मन्त्री पुन

काठमाडौ, २४ फागुन शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षमान पुनले शान्ति प्रक्रियालाई टुङ्ग्याउने, संविधान निर्माण गर्न उपयुक्त वातारण तयार गर्ने र जनतालाई प्रत्यक्ष राहत दिई सुशासन...

हंगकंगका नेताहरु प्रथम शहिद माग गर्न कन्सुलर समक्ष

मार्च ७ हंगकंग, मगर संघ हंगकंगको संयोजकत्वमा र हंगकंग नेपाली महासंघको आयोजनामा बृहत कार्यक्रम गरी प्रथम शहिद क्या. लखन थापा मगरको १३४ औं लखन स्मृति...

भोली देखि जनमुक्तिको महाधिवेशन नवलपरासीमा

परासी, २४ फागुन राष्ट्रिय जनमुक्ति पार्टीको चौथो राष्ट्रिय  महाधिवेशन भोलि बुधबारदेखि नवलपरासीको कावासोतीमा सुरु हुदैछ । नेपालका ५६ जिल्ला र बेलायत, जापान र हङकङबाट गरी...

मन्त्रिपरिषदद्धारा्–कार्य विभाजन, पौड्याललाई रक्षा तुलाधरलाई शिक्षा

काठमाडौँ, २३ फागुन प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ र ४० बमोजिम नियुक्त भई कार्यभार तोकिन बाँकी...

तीन दलवीच सहमति नहुदा सम्म संविधान निर्माणमा कठिनाई : निलाम्वर आचार्य

काठमाडाँ २३ फागुन संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले तीन दलका शीर्ष नेताको विचारमा एकरुपता नभए संविधान निर्माणमा कठिनाइ हुने धारणा ब्यत गरेकाछन । रिपोर्टर्स क्लब...

व्यवस्थापिका संसदद्धारा शोक प्रस्ताव पारित

काठमाडौँ, २३ फागुन व्यवस्थपिका संसदको आजको बैठकले नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वसभापति कृष्णप्रसाद भट्टराईको निधनमा शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरेको छ...

गृहमन्त्रालय माओवादीले नै लिन्छ : देव गुरुङ

गोरखा, २३ फागुन एकीकृत नेकपा (माओवादी) स्थायी समिति सदस्य देव गुरुङले गृहमन्त्रालय माओवादीलाई दिने भन्ने सहमति भएको बताएकाछन । गोरखा, तनहुँ र लमजुङका जिल्लास्तरका कार्यकर्तालाई...