पूर्वमन्त्री वाग्लेलाई डेढ वर्ष कैद, ४ करोड ६ लाख जरिवाना तिराइने

काठमाडौ, चैत्र ३ सर्वोच्च अदालतले पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद, २ करोड ३ लाख रुपैयाँ जरिवाना र त्यति नै रकम...

माओवादीका कारण १४ जेठमा पनि संविधान बन्दैन : डा. रामशरण महत

राजविराज , ३ चैत नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामशरण महतले माओवादीका कारण देश सङ्कटमा परेको बताएकाछन ।  प्रेस युनियनले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

माओवादीको स्वयम्सेवक दस्ता वदनाम जमात मात्र हो : ओली

  नेपालगन्ज, २ चैत नेकपा (एमाले) का नेता केपी ओलीले एकीकृत (माओवादी)ले गठन गरेको स्वयम्सेवक दस्ता वाइसिएल सङ्गठनको नाम फेरिएको बदनाम जमातमात्र भएको टिप्पणी गरेकाछन्...

जेठ १४ मा संविधान नबने दुर्घटना : रामबहादुर थापा

कास्की, २ चैत एकीकृत नेकपा (माओवादी)का महासचिव रामबहादुर थापा बादलले शान्तिप्रक्रियालाई टुङ्गोमा पुरयाउन र विकास निर्माण कार्यलाई अगाडि बढाउन आफ्नो पार्टीले जनस्वयम्सेवक परिचालन ब्युरो गठन...

केशव सूर्यवंशी विनर अफ द महाधिवेशन : खपागीं

आफु हारेपनि सधै सक्रिय रहिरहने प्रतिबद्धता दोहोर्यउदै अध्यक्ष पदमा हारेका गोरे बहादुर खपागींले भने, 'म बाहिर बसेर पनि सक्रिय भैरहनेछु ।' उनले थप्दै भने, 'यो...

माओवादीद्धारा जनस्वंयसेवक परिचालन ब्यूरो सार्वजनिक

काठमाडौ, चैत्र १ वाईसीएलको अर्धसैन्य संरचना भंग गर्न चौतफी दवाव खेप्दै आएको माओवादीले  मंगलबार पार्टी उच्च तहका नेताहरुको नेतृत्वमा अर्को युवा संगठन सार्वजनिक गरेको छ...

हवाई भाडा वृद्धिको विरोधमा विमानस्थलमा झडप, आधादर्जन घाइते

बाँके (खजुरा), १ चैत हवाई भाडा वृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका कर्णाली अञ्चल सङ्घर्ष समितिका कार्यकर्ता र प्रहरीबीच आज बाँकेको राझा विमानस्थलमा झडप भएको...

युवती बेच्ने तीन जनालाई कैद

भीमफेदी, १ चैत मकवानपुर जिल्ला अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा तीनजनालाई जनही १० वर्ष कैद र रु ५० हजार जरिवाना गर्ने फैसला गरेको छ ।न्यायाधीश पदमराज...

संवैधानिक समितिद्वारा पन्ध्र दिन उपसमितिको म्याद थप

काठमाडौँ, १ चैत संवैधानिक समितिको आज बिहान बसेको बैठकले नयाँ संविधानका विवादित विषयहरुमा सहमति जुटाउन गठित उपसमितिको म्याद यही चैत १५ गतेसम्म थप्ने निर्णय गरेको...

२० बर्षदेखि जातीय राजनीति गर्दे आइरहेको जनमुक्तिले के पायो के गुमायो (चौथो महाधिवेशन विशेष)

यस्ता छन् जनमुक्तिका निर्वाचित केन्द्रिय सदस्यहरु कुल ६५ जना केन्द्रिय सदस्य उमेदवारबाट २७ जना निर्वाचित भए । निर्वाचित केन्द्रीय सदस्यहरु र तिनले प्राप्त गरेको मत-...