संगीतकार संघ नेपालको अध्यक्षमा अष्ट लामा, एक मात्र महिला सदस्य बबिना भट्टराई सहित १२ जना निर्विरोध निर्वाचित
काठमाडौंः संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको...