मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न

मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न

काठमाडौँ । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ ।...
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा....
हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’

हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि...
सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

पूर्णबहादुर राना काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९...
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा...

तमुवान-मगराँत(गण्डकी) प्रदेश समितिकाे दाेश्राे अधिवेशन ३३अाैं पार्टी स्थपना दिवस सम्पन्न

माघ ६, २०८० पूर्ण बहादुर राना पाेखरा कास्की राष्ट्रिय जनमुक्ति पार्टीकाे ३३अाैं पार्टी स्थापना दिवस तथा तमुवान-मगरात(गण्डकी) प्रदेश समितिकाे देश्राे अधिवेशन पाेखरा कास्कीमा सम्पन्न भएको...
३३अाैं स्थापना दिवस तथा तमुवान-मगरात(गण्डकी) प्रदेश समितिकाे दाेश्राे अधिवेशनकाे अन्तिम तयारी पूरा

३३अाैं स्थापना दिवस तथा तमुवान-मगरात(गण्डकी) प्रदेश समितिकाे दाेश्राे अधिवेशनकाे अन्तिम तयारी पूरा

पूर्ण बहादुर राना माघ ०५, २०८० राष्ट्रिय जनमुक्ति पार्टीकाे ३३अाैं स्थापना दिवस तथा तमुवान-मगरात(गण्डकी) प्रदेश समितिकाे दाेश्राे ऐतिहासिक अधिवेशनकाे अन्तिम तयारी पूरा भएको छ ।...
गाईवस्तु, बाख्रा, जंगली जिवजनवार र मानिसकाे चाहिपाहि हुने ठाउँ र वाहाद्वाहा हुनुपर्ने जंगलमा तारजालि लगाउनु अनाैंठाे भएन र! यी दुवै बनका उपभोक्ताहरूले दुवै बनमा घाँसदाउरा र चरनवर्तन नगरि सुखै छैन

गाईवस्तु, बाख्रा, जंगली जिवजनवार र मानिसकाे चाहिपाहि हुने ठाउँ र वाहाद्वाहा हुनुपर्ने जंगलमा तारजालि लगाउनु अनाैंठाे भएन र! यी दुवै बनका उपभोक्ताहरूले दुवै बनमा घाँसदाउरा र चरनवर्तन नगरि सुखै छैन

पूर्ण बहादुर राना याे तारजालिले घेरेकाे कुनै पनि उन्नत खालकाे आधुनिक व्यावसाय वा खेतिपाति, पशुपंक्षि पालन, वा माछापालन गर्नकाे लागि हाेईन । याे तारजालि लगाएकाे...
‘लाहुरेको रेलीमै’ का उपन्यासकार बिजय हितान मगरलाई सम्मान

‘लाहुरेको रेलीमै’ का उपन्यासकार बिजय हितान मगरलाई सम्मान

गायत्री राना मगर पुस २२,२०८० काठमाण्डौ - मास्टर मित्रसेन स्मृति प्रतिस्ठान काठमाण्डौका सस्थापक महासचिव, पुर्ब अध्यक्ष एबं बर्तमान संरक्षक सल्लाहकार श्री त्रिलोक सिह थापा मगर...
मास्टर मित्रसेनको १२९औ जन्मजयन्ती सम्पन्न ।

मास्टर मित्रसेनको १२९औ जन्मजयन्ती सम्पन्न ।

'लाहुरेको रेलीमै'का लेखक , साहित्यकार बिजय हितान सम्मानित। गायत्री राना मगर पुस १३, २०८० काठमाण्डौ - मित्रसेन थापा को १२९ औ जन्मजयन्ती नेपाल प्रज्ञा प्रतिस्ठान...