विश्व हिन्दू परिषद् नेपालका प्रचार प्रमुख भन्छन ,हिन्दूमाथी दमन भो ।

विश्व हिन्दू परिषद् नेपालका प्रचार प्रमुख भन्छन ,हिन्दूमाथी दमन भो ।

राजाराम दास केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले...

नेपालमा समलिंगी जोडीले खोले मायाको पहिचान।

काठमाडौं , १७ असाेज २०८० - २०७४ सालमा सांस्कृतिक विवाह गरेका माया गुरुङ र सुरेन्द्र पाण्डेले। काठमाडौँको सोह्रखुट्टेमा विवाह गरेका उनीहरू राज्यको निकायमा दर्ता गराउन...
गाई काट्नेको गला काट्ने उर्दी जारी गर्ने हिन्दू धर्मगुरु पक्राउु ।

गाई काट्नेको गला काट्ने उर्दी जारी गर्ने हिन्दू धर्मगुरु पक्राउु ।

राज्यसत्ता संवाददाताअसोज १६, २०८० - धर्मगुरु आचार्य श्रीनिवासले विवादास्पद अभिव्यक्ति दिएकाले पक्राउ परेका छन् । उनकाे विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेकाे छ...
अब त देशलाई विश्वास गराैं!

अब त देशलाई विश्वास गराैं!

पूर्ण बहादुर राना नेपालमाकेहि हुन्नहुँदै हुँदैनजे गरेनि हुँदैनबरूभ्रष्टले जे गर्ननिछुट छ । कसैकाे विश्वास छैनसुरक्षा छैनजिम्मेवार छैनराेजगार छैनअवसर छैनभन्ने भाष्य खडा भएको छ ।त्यहि भाष्यलेनेपालीलाई...
एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान

एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान

लेखनाथ/असोज १४पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक...
‘बसन्त’का दुई कृति एकसाथ

‘बसन्त’का दुई कृति एकसाथ

केदार भटराइ काठमाडौँ, असोज १४सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति...
एनआईसी एशिया बैकको कर्जा प्रबाहमा ठगी धन्दा

एनआईसी एशिया बैकको कर्जा प्रबाहमा ठगी धन्दा

- सञ्जय कार्की रौतहट , असोज १५, २०८० । एनआईसी एशिया बैकका कर्मचारीले ऋण लगानी गर्दा ग्राहकसँग सापटी भन्दै रकम ठगी गरेको खुलेको छ। आफूहरु...

देउरालीका अध्यक्ष चौलागाईंको कालाकर्तुत छताछुल्ल: गरीबको पैसा ठगी गरी युवती भेट्न पुग्छन् पाेखरासम्म

-गाेविन्द चौलागाईं काठमाडौं। ललितपुरको सातदोबाटोमा देउराली बहुउद्देश्यीय सहकारीको केन्द्रीय कार्यलय खोलि अध्यक्ष रवीन्द्र चौलागाईंले गरिबलाइ ठगी गर्ने गरेका काला कर्तुतहरू छताछुल्ल हुँदै गएका छन्।  चौलागाईंले...
आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

सिन्दप कुमार बैश्य काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ ।...

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा

प्रेमचन्द्र झाराैतहट, अशाेज १३ गते  । होहल्ला गरेको आरोपमा   प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई  नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र...