लागु औषधको कारोवारमा एक युवक पक्राउ

लमजुङ, ६ कार्तिक लागु औषधको कारोवार गरेको आरोपमा लमजुङ प्रहरीले थप एकजना युवकलाई पक्रेको छ । स्याङ्जा जिल्ला घर भई केहीवर्ष यता लमजुङ सदरमुकाम वेसीशहरमा...

चार महिना देखि वन्द मनाङको हवाइ सेवा सञ्चालन आउन सकेन

 लमजुङ,६ कार्तिक हिमाली भेगमा आएको मौसम खराबीका कारण झण्डै चार महिनादेखि बन्द मनाङको हवाई सेवा संचालनमा आउन सकेको छैन । मनसुन सकिएपछि मौसममा सुधार आएपनि...

पर्यटकलाई दुब्र्यवहार गर्ने सात जना पक्राउ

लमजुङ, ६  कार्तिक मदिरा सेवन गरेर विदेशी पर्यटकमाथि दुव्र्यवहार गर्ने चार जना सहित सातजना युवालाई लमजुङ प्रहरीले गएराती पक्रेको छ । प्रहरीले चार जनालाई मनाङ्गे...

वैदेशिक रोजगारीवाट साढे तीन लाख नेपालमै रोजगार

 वैदेशिक रोजगारसँग सम्वन्धित विभिन्न निकायहरूमा करिब तीन लाख ४४ हजारले स्वदेशमै रोजगारको अवसर प्राप्त गरेका छन् । वैदेशिक रोजगार व्यवसाय सञ्चालक र त्यससँग जोडिएका विभिन्न...

सहमति नभए बहुमतका आधारमा भएपनि बजेट ; मन्त्री पोख्रेल

बाँके ६ कात्तिक  सूचना तथा सञ्चार मन्त्री शङ्कर पोख्रेलले पेश्की बजेट सकिनुअघि सहमति नभए बहुमतका आधारमा भएपनि सरकारले बजेट ल्याउने बताएका  छन्  ।प्रेस चौतारी बाँकेले...

जिप दुर्घटनामा एकको मृत्यु,चारको अवस्था गम्भीर

स्याङ्जा, ६ कात्तिक  स्याङ्जाको पिडीखोला गाविसको डुडे बजारबाट गल्याङतर्फ आउँदै गरेको ग१ज २०८० नंको जिप पिडीखोला गाविस–२ सोता भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यू भएको...

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

कञ्चनपुर, ६ कात्तिक  कञ्चनपुरको कृष्णपुर–४ की एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।    बलात्कृत महिलाको किटानी जाहेरीका आधारमा प्रहरीले...

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

इटहरी, ६ कातिक  सुनसरी जिल्लाको हाँसपोसास्थित धरान इटहरी सडकखण्डमा हिजो राति दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा तीनजनाको मृत्यु भएको छ ।     सो घटनामा गम्भीर घाइते...

रुपन्देहीले पोखरालाई जित्यो

५ कार्तिक राजधानी बाहिर को सर्वाधिक धनराशी पुरस्कार रहेको  तिलोत्तमा गोल्डकप फूटवल प्रतियोगिताको १७ औं संस्करण आजदेखि रुपन्देहीको बुटवलमा  शुरु भएको छ । रुपन्देही जिल्ला...

प्रहरीद्धारा पाँच अपराधी पक्राउ

जनकपुरधाम, ५ कात्तिक  अपहरणपछि कर्तव्य गरी ज्यान मार्ने, अपहरण तथा शरीर बन्धक बनाउने र हातहतियार खरखजाना घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला...