जनजाति नेता माथि निरंकुश शैलीमा कारर्वाही गरिन्न : अमृत कुमार बोहोरा
नेकपा एमाले पार्टीले पार्टी नीति विपरीत हिड्ने जनजाति नेताहरु माथि हदैसम्मको कारर्वाही गर्ने बताइरहेको बेला नेकपा एमालेका अनुशासन आयोगका संयोजक अमृतकुमार बोहोराले भने पार्टी नीति...
