संविधानसभाको पुनःस्थापना तिरै दलहरु

राष्ट्रपति डा. रामवरण यादवले गतिरोध सल्टाउन प्रमुख राजनीतिक दलहरुलाई दबाव दिएको दुई दिनपछि विघटित संविधान सभाका सदस्यहरुको पहिलो बैठक बोलाएर राजनीतिक निकासको खोजी भएको छ...

बैद्य नेतृत्वको माओवादी हतियार सहितको राजनीतिमा

जनयुद्धको बेलामा माओवादीले निर्माण गरे जस्तै नव गठित माओवादी सैन्य संरचना निर्माणमा जुटेको छ । असारको पहिलो हप्ता घोषणा गरिएको बैद्य नेतृत्वको माओवादीले राष्ट्रिय जनस्वय्म...

यादवको नेतृत्वमा नयाँ मोर्चा

माओवादी र नव गठित माओवादीको छुटा छुटै मोर्चा निर्माण भए लगतै मोर्चा बन्दीको लहर अन्य पार्टी सम्म पुगेको छ  ।मधेशवादी तथा जनजाति लगायत केही स–...

महानिरिक्षक रानामगरलाई नेपाल मगर संघ केन्द्रिय समितिले सम्मान गर्यो

दीपा आलेकाठमाडौ असोज १३ गते, नेपाल प्रहरीका महानिरिक्षक कुबेरसिंह रानामगरले देश र जनताको सेवामा आफू सक्दो लागि पर्ने बताउनु भएको छ ।  नेपाल मगर संघ...

नेपाल मगर विद्यार्थी संघको आयोजनामा वृहत सांस्कृकतिक कार्यक्रम सम्पन्न

दीपा आले, काठमाडौ, आश्विन १२ शुक्रबार नेपाल मगर विद्यार्थी संघ केन्द्रिय कार्यालयको आयोजनामा शुक्रबार वृहत सांस्कृकतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ  ।शिक्षा क्षेत्रमा पछाडि...

पार्बती थापा मगरको एआईजीपीमा बढुवा भए महिला शक्तिको सम्मान हुने

अमरदिप मोक्तान , बाबुराम भट्टाराई नेतृत्वको सरकारले बरिष्ठा डिआइजी पार्बती थापा मगरको एआईजिमा बढुवा गर्नु भएन भने  आधा आकाश ढाकेको महिलाहरुको साथै सिंगो आदिबासी समुदायको ...

नेपाल मगर महिला संघको पन्ध्रौं स्थापना दिवसको अवसरमा प्रस्तुत कार्यपत्र

मगर संस्कृतिनेपाल मगर महिला संघको पन्ध्रौं स्थापना दिवसको अवसरमा प्रस्तुत कार्यपत्र२०६९ असोज ३ गते         प्रस्तोता–पूर्णमाया पुलामी मगर             महासचिव, ने. म. म. संघ, के. स. विषय प्रवेश...

रानाको नियुक्ति देशकाल र परिस्थिति अनुरुप उपयुक्त

एम. बि. थापा (दर्लामी) मगर  प्रहरी महानिरिक्षकका लागि योग्यता-क्षेमता पुगेका मध्यबाट आवश्येक्ता र देशकाल परिस्थिति अनुरुप सरकारले नियुक्ति गर्ने हो,  येसरी नियुक्ति गर्दा कुनै न...

मगर साहित्य लेखन विश्लेषण

मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा साहित्य विकासमा मगरपनको लागि मासिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत ‘मगर साहित्य लेखन विश्लेषण’ विषयमा चलचित्र, साहित्य विश्लेषक...

मगर महिला संघको १५ औं स्थापना दिवस सम्पन्न

नेपाल मगर महिला संघको १५ औं स्थापना दिवस सम्पन्न भएको छ । संघको स्थापना भएको दिनलाई स्मरण गर्दै काठमाडौंमा विभिन्न कार्यक्रमका स्थापना दिवस सम्पन्न भएको...