दैविक बिपक्ती भन्दा चार गुणा बढी सवारी दुर्घटनामा नेपालीले ज्यान गुमाएका छन् : प्रहरी महानिरिक्षक राना
देब पचभैया,पाल्पा प्रहरी महानिरिक्षक कुवेरसिंग रानाले दैविक बिपक्तीमा भन्दा चौगुणा बढी सवारी दुर्घटनामा नेपालीहरुले ज्यान गुमाउनु परेको बताउनुभएको छ । जिल्ला प्रहरीकार्यालय पाल्पा र श्रीनगर...