पोखरा, २९ असार सङ्घीय समाजवादी पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय सुब्बाले अहिलेकै अवस्थामा चुनावमा नजाने बताएकाछन् । चुनावमा नजानुको कारण खोतल्दै पोखरा नगरस्तरीय प्रथम भेलाको...
पोखरा, २९ असारतमु धिं नेपालकी अध्यक्ष वरिष्ठ समाजसेवी कर्म तमुद्वारा स्थापित एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७०’बाट...
काठमाण्डुलामो बहसपछि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरेकोछ । मंसिर ४ गते हुने संविधानसभा निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउने भन्दै आयोगले साउन ७...
नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा बोद्धार्गीहरुले बालुवाटारमा विरोध प्रदर्शन गरेका छन् । काक्रे विहारको घटनालाई लिएर विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले सम्पूर्ण बौद्धमार्गीहरु एक हौं,...
काठमाण्डुभारतीय विदेश मामिला मन्त्री सलमान खुर्सीदले राष्ट्रपति डाक्टर रामवरण यादवसंग भेटवार्ता गरेर निस्किएकाछन् । राष्ट्रपति कार्यालय शितलनिवासमा खुर्सीद र राष्ट्रपति यादवबिच करिब ३५ मिनेटसम्म वार्ता...
काठमाण्डु अध्यक्ष रेग्मीसंगको भेटमा खुर्सीदले नेपालमा संविधानसभा निर्वाचन घोषणा भएकोमा बधाई दिदै निर्वाचन सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । यस्तै उनले भारतीय पक्षले...
काठमाण्डु संवाददाताभर्खर सम्पन्न भारतीय विदेशमन्त्री सलमान खुर्सिद र परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेबीच भएको वार्तामा संविधानसभा निर्वाचन र दुई पक्षीय हितका बारेमा कुरा गरिएको जनाइएकोछ...
धरान, सुनसरीको धरान १४ विजयपुर स्थित हात्तीसारमा निर्माणाधीन बहुजातीय सङ्ग्राहलय निर्माणमा बजेट अभावका कारण सङ्ग्रालय निर्माणमा समस्या भएको छ । धरान नगरपालिकाको स्वामित्वमा धरान–१४ स्थित...