गैरआवासीय नेपाली संघ (एनआरएनए) तुरुन्त बन्द होस् !नेपालीलाई आत्मनिर्भर बनाउ !
अचम्मको कुरा त के भने गैर आवासीय भारतीय (NRI) को देखासिको गरी सन् २००३ मा स्थापना गरेको एनआरएनएले कृषि, पर्यटन, स्वास्थ्य, पूर्वाधार र जलविद्युत क्षेत्रमा अहिलेसम्म...
