संबिधान, संघियता र गणतन्त्रका लागी हजारौ मगरले वलिदान दिएका छन् : नेता बराल !
देव पचभैयाकाठमाण्डौ, कार्तिक ७ - नेकपा माओबादीका पोलिटब्युरो सदस्य सुदर्शन बरालले नया संबिधान, संघियता र गणतन्त्रका लागी दुई हजार बढी मगरले वलिदान दिएको बताउनुभएको छ...