विनु घटनाका आरोपीत तीनै जना पुरपक्षका लागी कारागार चलान ! (भिडियो सहित)

देब पचभैया पाल्पा, पौष ६ - रहस्यमय मृत्यु भएकी हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु पुलामी घटनाका आरोपीत विनुका श्रीमान् दिपेन्द्र बस्याल उनका वुवा लक्ष्मण...

बिनु घटनाका दोशीलाई कारवाहीको माग गर्दे आफन्तको खवरदारी जारी/प्रहरीले गर्र्यो धर्नामा हस्तक्षेप (भिडियो सहित ) !

देव पचभैया पाल्पा, मंशिर १७ - हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु पुलामी मगरको रहस्यमय मृत्युमा संलग्नलाई कडा कारवाहीको माग गर्दे उनका परिवार र आफन्तले...

सरकारलार्इदिएको सर्मथन फिर्ता,जनमुक्ति अब जनताको घरदैलो पुग्ने(भिडियो सहित) !

राज्यसत्ता,काठमाडौं , मंसिर १ - राष्ट्रिय जनमुक्ति पार्टीले मूलुकको दीर्घकालिन राजनीतिक निकासका लागि संविधान २०७२ मा आधारभूत संशोधन गर्नुपर्ने वा संविधान पुनर्लेखन गरेर अगाडि बढ्नु...

देशको ईतिहास लेख्ने मगरले आफ्नै ईतिहास लेख्न सकेन : प्रा.डा बराल

देब पचभैयापोखरा, कार्तिक २२ - प्राध्यापक डाक्टर केशरजङ्ग बराल मगरले देशको ईतिहास लेख्ने मगरले आफ्नै ईतिहास लेख्न नसकेको बताउनुभएको छ । राज्यसत्ता संगको बिशेष कुराकानीमा...

पाल्पाको जल्पाडाडामा भेटिएको अजिङ्गरलाई संरक्षण गर्न स्थानियको माग ! (भिडियो सहित )

देब पचभैया पाल्पा, कार्तिक ११ - पुर्वी पाल्पाको जल्पा ७ स्थित जल्पाडाडामा भेटिएको अजिङ्गर सुरक्षित स्थानमा सार्न  स्थानियले माग गरेका छन् ।भिडियो हेर्न तल लिंक...

समानुपातिक समाबेशी सहितको पहिचान र महिला अधिकार सुनिश्चत गर्न जरुरी छ : सहअध्यक्ष बुद्ध श्री लामा ! (भिडियो सहित )

;+ho l;+hfnL du/चितवन, कात्तिक, १२ समानुपातिक समाबेशी सहितको पहिचान र महिला अधिकार सुनिश्चत गर्न जरुरी छ ।भिडियो हेर्न यो लिंक थिच्नुहोला ।{youtube}https://youtu.be/mC5dSbOs_ow{/youtube}

हाम्रो पार्टीको बटमलाईन पहिचान र सार्मथ्यको आधारमा राज्य निर्माण गर्नु हो :पालुग्वा

राज्यसत्ता , चितवन, कार्तिक ७ राष्ट्रि जनमुक्ति पार्टीको मगरात राज्यपरिषदको २ दिने राजनीतिक शिबिर कार्यक्रम सम्पन्न भएको छ । राजनीतिक शिबिरमा पार्टी अध्यक्ष खड्कप्रशाद पालुग्वा,सहअध्यक्ष...