यु के मा प्रथम सहिद लखन थापा  मेमोरियल फुट्बल कपः ५२ समूहले भाग लिए

यु के मा प्रथम सहिद लखन थापा मेमोरियल फुट्बल कपः ५२ समूहले भाग लिए

चाजिन्द्र राना मगर, बेलायतसम्वादाता, १२ मे, मगर संघ यु के द्वारा हरेक बर्ष आयोजना गर्दै आएको प्रथम सहिद लखन थापा  मेमोरियल फुट्बल  प्रतियोगिता २०१२ सम्पन्न...

सिँजाली प्रतिष्ठानद्वारा मासिक अन्तरकि्रया शुरु

शोभा चन्द       मगर साहित्यमा अनुसन्धनात्मक तरिकाले मगरपन ल्याउने उद्देश्यले जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा साहित्यको विषयमा मासिक अन्तरकि्रया शुरु गरेको...

नेपाल एसिसि एलिटकप कि्रकेटको फाइनलमा

नेपाल मलेसियामा जारी एसिसि एलिटकपको फाइनलमा प्रवेश गरेको छ । वैशाख २९ गते भएको खेलामा सिँगापुरलाई १०१ रनले पराजित गर्दै नेपालले फाइनल यात्रातय गरेको हो ...

गुरुङ फिल्म एशोसियसनले पाँचौ वार्षिकोत्सव मनायो

गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले शुभकामना आदान प्रदान तथा चियापान गरी आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ । जिफानको कार्यलय अमरसिँहमा वैशाख २५ गते आयोजित कार्यक्रममा जिफानका...

स्याङ्जामा जीउमामा नृत्य प्रतियोगिता सम्पन्न

स्याङ्गजा जिल्लाको आलमदेवी गाविसको कोटाकोट बेशीमा मगरहरुको महान पर्व यौनाटको अवसरमा प्रथम जीउमामा नृत्य प्रतियोगिता कोटाकोट मगर सेवा समाजको प्राङ्गगणमा सम्पन्न भयो । जनजाती महासंघ...

हङकङमा स्याङ्जा आंधीखोलाले Hat-trick ग-यो !

में १,२०१२ का दिन चुनमुन बटरफ्लाई बीच स्याङ्जा जनसेवा समिति हङकङ्को आयोजनामा सम्पन्न पाचौं खुल्ला पुरुष भलिबल प्रतियोगितामा पुन: स्याङ्जा आंधीखोला टीम ए ले विजयी...

थापा लेख्ने कि ठापा ?

जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव लोकबहादुर थापा मगरले मगर भाषामा लेख्दा कथ्य परम्परालाई पछ्याउनु पर्ने बताएका छन् । प्रतिष्ठान र नेपाल आदिवासी मगर...

केही गर्न जनजाती एक भै कम्मर कसौ

  आउनुस हजूर जनजाती सबै एक भै सोचौ देशको खातिर केही गर्न हामी जनजाती एक भै कम्मर कसौ!!                                           हामी सबैजना जनजाती मिल्नसके देशको विकास...

असार दोस्रो साता मिस मगर पोखरा हुने

  नेपाल मगर संघ कास्कीको आयोजना तथा रिवर्थ इभेन्ट म्यानेजमेन्टको व्यबस्थापनमा आगामी असारमा मिस मगर पोखरा २०१२ हुने भएको छ । मगर जातिको भाषा, संस्कृति,...

स्याङ्जा आंधीखोला टीम ए ले फेरि पनि जित्यो

हङकङ १५ अप्रिल   पुन क्लब हङकङद्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फ फेरि पनि स्याङ्जा आंधीखोला टीम ए ले जित्न सफल...