कथा : एउटा प्रेमको अन्त्य

              साउनको महिना भएकोले झरी निकै परिरहेको थियो।केही सातादेखी गाउलाई बादलले छोपेर राखेको थियो। केहि दिनसम्म घामको नामोनिशान देखिएको थिएन।आकाशबाट खसेको पानी टिनको छानोमा ठोक्किदा...

कौराको वृत्तचित्र निर्माणका लागि भिमादमा सुझाव संकलन

रूद्र श्रीसमगर भिमाद, भदौ १४ - मगर जातिमा प्रचलित कौरा नृत्यको वृत्तचित्र निर्माणका लागि सुझाव संकलन जारी राखिएको छ । मौलिक कौरा नृत्यको वृत्तचित्र निर्माणका...

कसैलाई के नदिनु

अस्मिता न्यौपानेअपमान नदिनु पाऊनालाईईज्जत घरको गईदेलाआत्मा नदिनु पराईलाईबिश्वास घात भईदेला बचन नदिनु गरिबलाईआशा झन उसको बढिदेलाप्रोत्साहन नदिनु धनीलाईटाउको माथि चढिदेलाबास नदिनु अन्जानलाईसबथोक तिम्रो उडाईदेलासाथ नदिनु...

‘मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार’ घोषणा

रूद्र श्रीसमगर पोखरा, साउन २४ - राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालले पत्रकारितामार्फत् कौरा नाचको संरक्षणमा योगदान पुर्याउने एक जना पत्रकारलाई पुरस्कृत गर्न ‘मौलिक कौरा संरक्षण...

फुटवलको उपाधी जनता माबिलाई

देव पचभैया पाल्पा, साउन २३ - तानसेनमा सम्पन्न बिधालय स्तरिय फुटवल प्रतियोगितामा जनता माबि पहिलो भएको छ । पाल्पा जिल्ला फुटवल संघको आयोजनामा तानसेन टुडिखेलमा आईतवार सम्पन्न फाइनलमा खेलमा...

ढुड्डेठाँटीमा ‘पान फूले पछ्यौरी’को म्यूजिक भिडियो छायाङ्कन

रूद्र श्रीसमगर पोखरा, साउन २१ - मौलिक दोहोरी गीत ‘पान फूले पछ्यौरी’को म्यूजिक भिडियोको छायाङ्कन सकिएको छ । सो गीतको म्यूजिक भिडियो स्याङ्जाको हरिनाश गाउँपालिका वडा...

तामाङ लोककथाको पहिलो संस्करण ‘नम्दरदिम रि’ सुरु

रूद्र श्रीसमगर पोखरा, साउन २१ - तामाङ लोक कथाको पहिलो संस्करण ‘नम्दरदिम रि’ सुरु भएको छ । लोकोत्तर लोकवादी विचार समूहले पोखरामा शनिबार आदिवासी सांस्कृतिक...

मगर भाषाओ कविता

- गम बयम्बु मगर निस्दी गा.पा.६ अर्चले,पाल्पा नक्कोई मिक झिमिक्क जाटा,डिस्या घोके खोलाङ अन्नङआर्मिट्म ले स्याह्च,ल्हिङ्च,कालारात्रीयाङ मौलाङ अन्नङ झ्याउरे ड सालैजो भाकाङ्ग, नक्को ड ङै...

मगर ढुटऔं रील्हिङ्ग(मगरभाषाको गीत)

गम बयम्बु मगर पाल्पा, अर्चले महल्च ङाक्मो नह्वानिस है जारिमाना लमो आप्याके ।बाह्रा ल्हेसङ चुरोट रौसी गाच्योके बाहले कि डफ्याके।।बोई मई यो गिनङ्ग बरै! कुटा...