रुद्र श्रीसमगर पोखरा, मंसिर २ - हाल दक्षिण कोरियामा रहेका लोक तथा दोहोरी गायक एवं साहित्यकार जितन भाइ श्रीसले नयाँ मर्मस्पर्शी सांगीतिक कोसेली सार्वजनिक गरेका...
मनोज घर्तीमगरचन्द्रज्योति आलेमगरको आधुनिक गीत ‘तिम्रो माया’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल मगर संघकी केन्द्रीय सदस्य एवं पूर्वी एसिया संयोजक र मगर...
मनोज घर्तीमगर गुरुङ भाषा र संस्कारमा आधारित फिल्म ‘म्ले क्यु’ (बिर्साउने पानी)को पोखरामा छायाङ्कन शुरु भएको छ । स्टार स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा...
मनोज घर्तीमगरनेपाली कथानक फिल्म ‘अग्नीदहन’को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँको क्युज सिनेमाहलमा पत्रकार सम्मेलन गरि फिल्मको निर्माण टिमले टिजर...
कृष्ण सारूमगर दोहा-कतार, १३ नोभेम्बर वैदेशिक रोजगारीको शिलशिलमा मध्ये पुर्वीय राष्ट्र दोहा-कतारमा आएका कलाकारले निकै आकर्षक सालैजो गीतको म्युजिक भिडियोलाई मगर सांस्कृतिक संघ शाखा कतार...
कृष्ण सारू मगरकाठमाण्डौ - गीतकार भावेश भुमरीको एकल रचनाको एल्बम 'भूमिका'मा रहेका लोकप्रिय गीतहरूमध्ये एक गीत हो- "तिमी छैनौ र मलाई हर क्षण तिम्रो अभाव...
रूद्र श्रीसमगरपोखरा, कार्तिक २५ - गायक सुरज थापामगर र लोक तथा दोहोरी गायिका रमा रानामगरले नयाँ कौह्रा गीत “भञ्ज्याङैको चौतारी” बजारमा ल्याएका छन् । सुरज...
रूद्र श्रीसमगरपोखरा, कार्तिक २३ - दुई दशकअघिदेखि सामाजिक क्षेत्रमा क्रियाशील चन्द्रज्योति आलेमगरको आधुनिक गीत “तिम्रो माया”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल मगर संघकी...
रूद्र श्रीसमगर पोखरा, कार्तिक १८ - अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसमगरले “परदेशी” बोलको अति मर्मस्पर्शी लोकगीत बजारमा ल्याएकी छन् । गायिका जुनाले...