गीतकार भावेश भुमरी युकेका कार्यक्रमहरूमा व्यस्त

मन्जु मौसमीलण्डन,जुन ५ - यही जुन ३ का दिन लण्डनको चाल्टनस्थित एक सभाहलमा नेपालका अति लोकप्रिय गीतकार भावेश भुमरीको विशेष आतिथ्यमा बृहत् वातावरण साहित्य गोष्ठी...

तेस्रो बातावरण साहित्य गोष्टि लन्डनमा हुने

 बिजय हितान आइतवार    ३ जुन २०१८ कादिन तेस्रोबातावरण साहित्यगोष्टी लन्डनमा हुनेभएकोछ । विश्व बातावरणदिवसलाई पारेरआयोजना गर्नलागिएको उक्त साहित्यगोष्टिका प्रमुकअतिथी बेलायतकालागि नेपालीराजदुत तथा बरिष्टसाहित्यकार दुर्गाबहादुर सुबेदीरहनुहुनेछ...
‘हाम्रो बाजुङ गाउँ’ वृत्तचित्र तथा म्यूजिक भिडियो लोकार्पित

‘हाम्रो बाजुङ गाउँ’ वृत्तचित्र तथा म्यूजिक भिडियो लोकार्पित

वृत्तचित्रले गाउँ पर्यटन प्रवर्धनमा टेवा पु¥याउँछ-सांसद विष्ट रूद्र श्रीसमगर पोखरा, १८ वैशाख पर्वतको मोदी गाउँपालिका वडा नं. ५, बाजुङको वृत्तचित्र एवं म्यूजिक भिडियो मंगलबार लोकार्पण...
स्याङजाका रूद्रलाई जीबसिम साहित्य पुरस्कार

स्याङजाका रूद्रलाई जीबसिम साहित्य पुरस्कार

रूद्र श्रीसमगर पोखरा, १ वैशाख स्याङ्जाका साहित्यकार रूद्र ‘सन्देश’ मगर मगर साहित्यकै सर्वाधिक ठूलो राशिको पुरस्कार ‘जीबसिम साहित्य पुरस्कार–२०७३’बाट पुरस्कृत भएका छन ।पुरस्कारको राशि ६०...

शिरफुलको शिर्ष गीतलाई अहिले सम्म ४० लाख बढीको झड्का !

  राजकुमार खाती चैत्र १९, काठमाण्डौ  चलचित्र्र शिरफुलको शिर्ष गीत भिरै माथि भिर फूल शिरै माथि शिरफूलले युट्युवमा निकै तहल्का मच्चाईरहेको छ । सकारात्मक प्रतिक्रियाका...
बर्षा अाले बनिन् मिस मगर तनहुँ ( फोटोफिचर सहित)

बर्षा अाले बनिन् मिस मगर तनहुँ ( फोटोफिचर सहित)

बिनोद रखाली मगर चैत्र २४, तनहुँ मिस मगर तनहुँ सिजन – २ को ताज कक्षा ११ मा पढ्दै गरेकी शुक्लागण्डकी मालेबगरकी बर्षा आले मगरले पहिरेकी...
सामाजिक कार्यमा सुवास गुरुङ ‘गणेश’ निर्देशित चलचित्रहरू

सामाजिक कार्यमा सुवास गुरुङ ‘गणेश’ निर्देशित चलचित्रहरू

रूद्र श्रीसमगरपोखरा, १० फागुनचर्चित गुरुङ चलचित्र निर्देशक सुवास गुरुङ ‘गणेश’द्वारा निर्देशित विभिन्न गुरुङ चलचित्रहरू सामाजिक कार्यमा अग्रसर देखिएका छन् । गुरुङद्वारा निर्देशित चलचित्रहरूको प्रदर्शनबाट भएको...
बिमलको ‘पारी गाउँको फूल’

बिमलको ‘पारी गाउँको फूल’

मनोज घर्ती मगर , लोक पप शैलीको ‘पारी गाउँको फूल’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।फ्युजन म्यूजिकमा आधारति भएर गाइएको उक्त गीतको भिडियो बुढासुब्बा...

गोविन्दको ‘अधुरो मुस्कान’ आयो

रुद्र श्रीसमगरपोखरा, १९ माघ लोकप्रिय सर्जक, गायक तथा मोडल गोविन्द पुनमगरको आधुनिक गीत ‘अधुरो मुस्कान’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हालसम्म विभिन्न लोक तथा...

नीता र मीनाको ‘भुरुरु पुतली तिरीरी मुरली’

रुद्र श्रीसमगरपोखरा, १९ माघ चर्चित लोक तथा दोहोरी गायिकाद्वय नीता पुनमगर र मीना गर्बुजामगरले नयाँ गीत ‘भुरुरु पुतली, तिरीरी मुरली’को म्यूजिक भिडियो सार्वजनिक भएको छ...