अध्यक्ष प्रचण्डको सम्पति नाजायज पाइयो भने उनलाई पनि कारर्वाही गर्दछौ : लोकेन्द्र विष्ट मगर
माओवादी पार्टी भित्र आर्थिक अपारदर्शीता र अनियमिताको प्रसङग धेरै पहिले देखि उठ्ने गरेको भए पनि हालै काठमाडौंमा आयोजित विस्तारित भेलामा त्यो छताछुल्ल हुन पुग्यो ।...