जापान आएको एक महिनामै नेपालीको मृत्यु

६ अगस्त ११ जापानको टोयोटासिटीमा काम गरिरहेको अबस्थामा एक नेपालीको बुधवार मृत्यु भएको छ । एक महिनाअघि मात्र जापान आएर गैरकानुनीरुपमा काम गरिरहेका रोल्पा थवाङका...

उपाध्यक्ष ज्ञान पुन द्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

६ अगस्त २०११ मगर सेवा समिति टोकाई जापानको कोषाध्यक्ष, सल्लाहकार र उपाध्यक्ष समेत रहिसकेका ज्ञान पुन मगरले मगर सेवा समिति टोकाई जापानको १३औ साधारण भेलामा...

लामा गुरुबाट धर्म देशना

३१ जुलाई २०११ हंगकंगनेपालबाट आएका बौद्ध धर्मगुरु लोब्साङ रिम्पोछेले विशेष पूजा गरी बैषज्य बुद्धको अभिषेक (वाङ) र प्रवचन भक्तजनहरुलाई प्रदान गरे ।  कार्यक्रम कजवेबेको हंगकंग...

नेपाल सम्बन्धमा गरिएको निबन्ध प्रतियोगिताका १० उत्कृष्ट चिनिया विद्यार्थीको छनौट

नेपाल पर्यटन बर्ष २०११ लाई हङकङमा प्रवर्द्धन गर्ने उदेश्यले नेप्सटाइम शोसायटीले हङकङ सबै आठ विश्वविद्यालय र ती अर्न्तगतका कलेजहरुलाई समेटेर “ल्याण्ड अफ एभरेष्ट” शिर्षकमा सञ्चालन...

बेलायतमा पनि मनाइने भो आदिवासी दिवस

१७औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ  बेलायतले पनि उक्त दिन एक कार्यक्रमको आयोजना गर्ने भएकोछ । नेपाल आदिवासी जनजाति महासघ बेलायतले १७औ...

सन्दर्भ विश्व आदिवासी दिवस- जाग आदिवासी ! भाषा सकिन थाल्यो । संस्कृति पनि लोप हुने भो !!

स्वतन्त्र पत्रकार तथा सुप्रसिद्ध अङ्रेजी साहित्यकार तथा समालोचक सामुयिल जोह्न्सनले भनेका छन् 'ल्याङुइज इज द ड्रेस्स अफ थट्' ।हुन पनि हरेक व्यक्ति ,समुदायको ,भाषा नहुदो...

नोर्वे नरसंहारमा ९८ भन्दा बढीको ज्यान लिने क्रिश्चियन कट्टरवादी !

बेलायतनोर्वेको राजधानी ओस्लोमा भएको बमकान्ड घटेको केही घन्टा पनि बित्न नपाउदै अति सुन्दर शान्त तापुमा एकाएक पुलिस को भेषमा आई गोली चलाउदा करिब ८५ जना...

कतारमा आदिवासी चलचित्र

१७ औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा कतारमा रहेका आदिवासी जनजातिहरुले आफ्नै भाषामा बनेको चलचित्र हेर्न पाउने भएका छन् । कतारवासी नेपालीहरुका लागि यस्तो अवसर इन्डीजिनियस...

यसपटकको आदिवासी महासंघ जापानको १२औ महाधिबेसन टोक्योमा

जापाननेपाल आदिबासी जनजाती महासंघ जापानले २१ अगष्ट २०११ का  दिन ओटा कु , जे।आर। खामादा एकि, सान्ग्यो प्लाजा टोक्योमा आफ्नो १२औ महाधिबेसन र १७औ बिश्वो...

३० बर्षको दाम्पत्य उपहार – १६१ मिलियन पाउन्ड

बेलायत स्कत्ल्यान्ड एसायरका दम्पती क्रिस र कोलिन वेरले प्राप्त  पाउन्ड १६१,६५३,००० धनरासी हिजो शुक्रबार एक होटेलमा सार्वजनिक गरिएको थियो । उनीहरु अहिले खुशी बाड्न व्यस्त...