सिड्नीमा मगर समाज अस्ट्रेलियाको पहिलो बार्षिकउत्सब

मगर समाज अस्ट्रेलियाको पहिलो वार्षिकउत्सब धुमधामका साथ मनाइयो । बिदेशमा रहे पनी मगर संस्कृति, भेष भुषा, भाषा र नाच गानको परम्परालाई निरन्तरता दिदै भाबी पिडीलाई...

युएईको शारजाहवाट मृतक नेपाली महिलालाई सहयोग

गिता मणि पाण्डे युएई दुवई,  वैदेशिक रोजगारीको सिलसिलामा गत जनावरी २०१२ देखि शारजाहको एअरपोर्ट फ्रि जोनमा रहेको एटलान्टिक एकस्पोर्ट लिमिटेड गारमेन्ट कम्पनीमा कार्यरत पाल्पा जिल्ला...

साउदी अरबियामा १८ औ विश्व आदिवासी दिवस मनाइयो

नेआजम, रियाद, साउदी अरबिया, नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाले गत १९ अगस्तमा आयोजना गरेको १८ औ विश्व आदिवासी दिवस भब्य रुपमा सम्पन्न भयो ।...

मगर संघ युएई, सारजाहमा सारु

के.वि आले मगर युएई दुवई, गत आईतवार अगष्ट १९ का दिन मगर सघ युएई सारजाह क्षेत्रियको विशेष अधिवेशन कार्यवाहक अध्यक्ष देववहादुर सारु मगरको सभापतित्वमा  जनजाति...

मगर संघ अमेरिकाको पाचौ राष्ट्रिय महाधिबेशन सेप्टेम्बर १६ मा

अमेरिका भरि छरिएर बसोबास गरिरहेका हामी मगरहरूको गौरबमय शाझा सस्था मगर संघ अमेरिका को पाचौ राष्ट्रिय महाधिबेशन यहि आउने सेप्टेम्बर १६, २०१२ मा न्युजर्सी राज्यको...

छिन्ताङ काण्डले बल्झाएको घाउहरु

१९ अगष्ट हंगकंग, नेपालको पञ्चायती ब्यबस्थाको अन्याय र अत्याचार सहन नसकेर गाउ गाउबाट जागरुक भई तत्कालिन पञ्च शासकहरुको विरुद्धमा उठेका पन्द्र जना जागरुक युवाहरुको एउटै...

अमेरिकाबाट क्यान्सर पीडित महिलाहरुको लागि नेपाली रुपैयाँ ५० हजार सहयोग

सुमन बुढा मगर , न्यु योर्क, अमिरिकाको न्यु योर्क सहर स्थित ज्याक्सन हाइटको नोर्लिंग रेस्टुरेन्टमा अगस्त १२ को दिन बेग्लै किसिमको एक कार्यक्रमको रौनक छायको...

न्यु योर्कमा अर्न्तराष्ट्रिय युथ दिवस मनाइयो

Indira Chongbang, न्यु योर्कमा रहेका आदिवासी जाति युवाहरुले एक बृहत भेलाको साथ अर्न्तराष्ट्रिय दिवस २०१२, प्रथम पटक सम्पन्न गरेको छ । आदिवासी जनजाती महिला महासंघ...

आदिबासी जनजातिले युरोपेली संसद अगाडी घन्टौ सम्म प्रदर्शन गरे

केजिन राई, ब्रसेल्स बेल्जियम, अगष्ट १३, नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमले ¨आदिवासी संचार, आदिवासी आवाज शशक्तिकरणू भन्ने सयुक्त राष्ट्र संघ यसबर्षको  तथा आदिवासी जनजातिको अभियान,...

मगर संघ हंगकंगले १५ औं बार्षिक उत्सब मनायो

१२ अगष्ट, हंगकंगमा अन्य संस्थाको दाजोमा बढि कार्यक्रम गर्ने संस्थाको रुपमा चिनिने मगर संघ हंगंकंगको १५ औ बार्षिक उत्सब याउ मा तेइ कम्यूनिटि हलमा केक...