हङकङमा पहिलो पटक”प्हच्यु” भाइ खलकहरुको भेट्घाट कार्यक्रम सम्पन्न !

मुक काजी गुरुङ हङकङ गत २३ फेब्रुअरी २०१३ का दिन जोर्डनस्थित चौतारी क्लबमा "प्हच्यु" भाइ खलकहरुको प्रथम भेट्घाट कार्यक्रम तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।...

हंगकंगका मगरहरुले ३१औं मगर दिवस भव्यताका साथ मनाए ।

  हङ्गकङ्ग २४ फेब्रुवरी २०१३, मगर संघ हंगकंगले ३१औं मगर दिवस धूमधामका साथ याउ मा तेई कम्युनिटी हलमा सम्पन्न गर्यो । बिगत भन्दा फरक तर परम्परा...

हंगकंग मगर संघले ३१औं मगर दिवस २४ फेब्रुवरीमा मनाऊँदै

१८, फेब्रुवरी २०१३ हंगकंग । नेपालको जनगणनाको तथ्यांक आधारमा जनजातिहरु मध्ये सबै भन्दा ठुलो जनसंख्या ओगटेको हामी मगरहरु हौं । चेतनाको बृद्धी र जातिय एकताको आवश्यकताको...

प्रथम शहिद लखन थापा सबैका साझा

 १४ फेब्रुवरी २०१३मगर संघ हङकङले प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवस उनलाई फांसी दिएकै दिन फाल्गुन २ गते मनायो । संघले बिभिन्न कार्यक्रम...

भिरकोट आठ्थर तमु समाज स्याङ्जा हङकङले मनाए ल्होसार

मुक काजी गुरुङ हङकङ ११ फेब्रुवरी २०१३ का दिन जोर्डनस्थित ईण्डिया क्लबमा भिरकोट आठ्थर तमु समाजले ढिलै भएपनि तमुहरुको महान पर्व सप्री ल्होसारू एक भेटघाट...

तमु प्ये ल्हु संघ हङकङ शाखाले सी एन एन हिरो(२०१२ पुष्पा बस्नेतलाई स्वागत तथा सम्मान गर्यो

मुक काजी गुरुङ हङकङ ११ फेब्रुवरी २०१३, हङकङ नेपाली महासंघको १४ औं वार्षिक उत्सव कार्यक्रममा नेपालबाट आमन्त्रित प्रमुख अतिथि सी एन एन हिरो(२०१२ पुष्पा बस्नेतलाई...

चाइनिज क्यfलिग्राफी प्रतियोगितामा दुइजना नेपालि बिध्यार्थिहरु उत्क्रिसठ

हंगकंग ७ फेब्रोरी, मोङ्कक स्थित (एचके एमए) डेविड लि कोक पो क्याम्पसमा हंगकंगमा रहेका अल्पसंख्क बिध्यार्थिहरुबीच चाइनिज क्यलिग्राफी सम्बन्धि पर्तियोगिता सम्पन्न भएको छ |  पर्तियोगीतामा...

हङकङको माओवादीमा सुधार,सातौं महादिवेशनको लागी प्रतिनिधि नेपाल तर्फ

आम्भु जेठा हङकङ, ३१ जनवरी , एकीकृत नेकपा माओवादीको हङकङमा रहेको खुला मञ्च (सामाजिक सस्था) एकीकृत नेपाली मञ्चमा सदस्य थप गरि कार्य विभाजन गरेको छ ।...

१०१ मेगावटको तमोर–मेवा जलविद्युत आयोजनाको अन्तरक्रिया हङकङमा

 रविन लिङदेन “आम्भु जेठा” हङकङ, २२ जनवरी अहिले सम्मको प्रारम्भिक अध्यायन अनुसार नेपालकै दोश्रो ठुलो जलविद्युत आयोजना “स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड” मार्फत नेपालको पुर्वी लिम्बुवान...

मगर संघले मनाए मंकिहीलमा माघेसक्रान्ती

मगरहरुको महान पर्व माघेसक्रान्ती मंकिहिलमा १३ जनवरी २०१३ मा सम्पन्न भयो । मगर संघ हंगकंगको आयोजनामा माघेसक्रान्ती मेला २०१३ू नामाकरण दिएर सम्पन्न उक्त मेलामा लगभग...