बेलायतका गोर्खालीहरुलाई नागरिकताको बिषयमा निस्चिन्त रहन आग्रह : अध्यक्ष थापा
राज्यसत्ता, बेलायत, हिमालयन अर्गनाइजेसन बेलायतले पुर्व मन्त्री तथा राष्ट्रिय जनमुक्ती पार्टिका अध्यक्ष एम एस थापाको प्रमुख आतिथ्यमा अर्न्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा...
