एन आर एन बेलायतको पैसा महेन्द्र कंडेल ,राम शरण सिम्खदा र सुर्य गुरुङले चोरे -त्रिपाठी

एन आर एन बेलायतको पैसा महेन्द्र कंडेल ,राम शरण सिम्खदा र सुर्य गुरुङले चोरे -त्रिपाठी

एनआरएन बेलायतको छैटौं अबिधेशनलाई विभिन्न संस्था र संगठनहरुले बहिष्कार गर्ने  रोशन मेवाहाङ्ग  लण्डन, भाद्र १९ । बेलायतस्थित लण्डन नजिकै ग्रिनफोडमा विभिन्न जातिय संस्था,क्ष्ोत्रिय संस्था र...

नेपाली मेला १५ को एम्बासडर कप मगर संघ युकेको पोल्टामा (सहित फोटो समचार)

बम थापा सूर्यवंशीमगर लण्डन,५ सेप्टेम्बर - नेपाली मेला २०१५ को एम्बासडर कप बिजेता मगर संघ युके भएको छ । यो एम्बासडर कप बेलायतस्थित नेपाली राजदूतावासले...

एनआरएन बेलायतमा आर्थिक हिनामिना गरेका कडेल बैठकबाट भागे

रोशन मेवहाँङ      लण्डन, भाद्र १७  - गैर आवासीय नेपाली संघ बेलायतको छैठौ अधिबेशन नजिक आईरहदा समितिलाई महेन्द्र कडेलले आकस्मिक बैठक बोलाएका थिए ।   निर्वाचन...

एन्आरएन बेलायतको षड्यन्त्रमाथि गुरुङ्को आपत्ति

रोशन मेवाहाङ्ग लण्डन, भाद्र १६ - गैर आवासीय नेपाली संघ बेलायतको छैठौ अधिबेशन यहि १३ सेप्टेम्बरमा सम्पन्न हुन लागेको अबिधेशनमा निर्वाचन आयोगले सदस्यता नामावलीमा पारादर्शिता नभएको...

गैर आवासीय नेपाली संघ बेलायतको छैठौ अधिबेशन स्थगित

रोशन मेवाहाङ्ग लण्डन, भाद्र १५ - संघमा आवद्ध विभिन्न सँस्था तथा व्यक्तिहरुले कार्यसमितिका अध्यक्ष मेहन्द्र कंडेल समेतका संलग्नतामा आर्थिक हिनामिना भएको आरोप लगाउँदै उजुरी दिएपछि...

बेलायतमा मोरङ बयरवन केरौनको पहिलो बाषिक भेटघाट सम्पन्न

रोशन मेवाहाङग   लन्डन १४ भाद्र - लन्डनको आफ्नै फुलबारी मानिने केन्ट स्थित फोक्सट्न, समुन्द्री किनारमा रहेको पर्यटकिय क्षेत्रमा पहिलो पटक जहदा रमाईलोले बार्षिक भेटघाट...

बिजय निश्चित भएका माष्टर राईको उम्मेद्वारीमा बाहुनको षड्यन्त्र

रोशन मेवाहाङ्ग लण्डन ,१३ भाद्र -  माष्टर राष्ट्र राई, नेपालको दुर्गम जिल्लाखोटाङ लामाखुका समाजसेवी मुघाधन राईको जेठो छोरा हुन ।   आफ्नो बाबाको व्याबसायिक परिस्थितीको...
विश्वो जनमुक्ति मंचको अनलाइन बैठक सम्पन्न

विश्वो जनमुक्ति मंचको अनलाइन बैठक सम्पन्न

प्रमेश तमु युके,२७ अगस्ट २०१५ - संघिय गणतान्त्रिक जनमुक्ति मंचको अन्तराष्ट्रिय भात्री संगठन विश्व जनमुक्ति मंचको ग्लोबल अनालाइन कन्फ्रेन्स सम्पन भएको छ ।  युकेको समय ७...

एनआरएन बेलायतको आगामी छैटौं अधिवेशनमा षड्यन्त्र हुने पक्का भो

रोशन मेवाहाङ्ग लण्डन, १० भाद्र - गैर आवासीय नेपाली संघ एनआरएन बेलायतमा विगत देखि नै अनैतिक र अबैधानिक क्रियाकलापको कारण विवादले चर्कोरुप लिएको हो ।...

बेलायतका एनआरएनलाई आचार संहिता विपरित बाहिर नजान चेतवानी

रोशन मेवाहाङ्ग   लण्डन, ६ भाद्र - गैर आवासीय नेपाली संघ एनआरएन बेलायतले विगत देखि नै अनैतिक र अबैधानिक क्रियाकलाप गदै आईरहेको र यस विषयमा...