राज्यसत्ताकार्तिक १५ - प्रदेश र संघको निर्बाचनको संघारमा दुई ठूला पार्टीहरु एमाले र काङ्ग्रेसले भिन्नाभिन्नै दुई महागठबन्धन बनाए । एमाले–माओवादी गठबन्धनको नाम बाम गठबन्धन र...
शिवलाल थापा ,गोर्खाका राजा मानसिङ खड्कामगरको बारेमा धेरैलाई थाहा नभएको हुन सक्छ। बि.स.१६०० तिर गोर्खामा मानसिङ खड्कामगरले राज्य गर्थे। लमजुङका राजा यशोब्रम्ह शाहका कान्छो छोरा...
नेरुता मोक्तान तामाङ्गकाठमाडौं, साउन २८ - मङ्गोल नेशनल अर्गनाइजेसन को सदस्यता मात्रै मङ्गोल अरे अरू सबै बाहुन क्षेत्री हुन भन्नुहुन्छ उहाँ ” मङ्गोल हुँ तर...
जीवन मंगोल, आजभोलि मात्र होइन, गाई काट्न प्रतिवन्धको प्रारम्भ मसिना राज्यहरु गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खासगरी चाहि गिवार्णयुद्ध बित्रम शाहको पालामा गोवद्ध...
छबीसुब्बा साम्बहाम्फे लिम्बु ,संसारमा अहिलेसम्म भएका युद्दहरु जातीय युद्द नै हुन । प्रकृतिहरु फरक हुनु अर्कै कुरा हो । एक देशका जाति र अर्को देशका जातिहरुबीचमा...
पूर्ण बहादुरराना स्थानिय तहको पहिलो चरण निर्वाचन २०७४ वैशाख ३१ गते सम्पन्न भएको थियो । सो निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट म स्तम्भकार आफैं तनहुँ...