समयले पर्खदैन ! बितिसकेपछि पुर्पुरोमा हात राखी पछुताउनु सिवाय अर्को बिकल्प नहोला

२५० बर्ष देखि नेपालको बहु-संख्यक समुदायस् आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम र अल्पसंख्यकहरू आफ्नै मुलुकमा एकात्मक राज्य संचालकहरूको उपनिबेसमा बस्नु पर्‍यो भन्दा दुई मत नहोला...
संघीयता – विवादको सारतत्त्व

संघीयता – विवादको सारतत्त्व

श्याम श्रेष्ठसंघीयताका केही मुद्दामा सहमति कायम हुन नसकेर नयाँ संविधान जारी नगरी संविधानसभाको दुःखद अवसान भएको प्रसंग नेपालको इतिहासमा बिर्सन नसकिने घाउ बनेर रहेको छ...
आदिबासी जनजातिको पहिचान मौलिक संस्कृती : मिडियाद्धारा संस्कृटाईजेशन

आदिबासी जनजातिको पहिचान मौलिक संस्कृती : मिडियाद्धारा संस्कृटाईजेशन

 विष्णु कुमार सिङ्जालीविद्यावारीधी शोधार्थी  (त्रि.वि.वि.) bishnusinjali@hotmail.com (१) विषय प्रवेश आजको सुचना तथा प्रविधीको युगमा समाज परिवर्तन, विकास र अग्रगमनको लागि मिडियाको भुमिका महत्वपुर्ण मानिदै आएको पाईन्छ...

शक्तिशाली पार्टी बन्ने नै भयो

राज्यसत्ता विशेष रिपोर्ट  पार्टीबाट विद्रोह गरि जनजाति र सिमान्तकृत समुदायको मुद्धालाई स्थापित गर्न फरक– फरक विचार समूहबाट आउँन लागेका जनजाति तथा मधेशी नेताहरु एउटै पार्टीमा...
जनजाति आन्दोलनका कुरा

जनजाति आन्दोलनका कुरा

गोबिन्द छन्त्यालनेपालको पहिलो राजनीतिक दलको रुपमा विसं १९९७ मा स्थापित ‘नेपाल प्रजा परिषद’ देखि अहिलेसम्मको ७२ वर्षअवधिमा थुप्रै राजनीतिक दलहरु स्थापना भए । ती थुप्रैभित्र...
सक्कली र नक्कली संघीयतावादीलाई चिनौँ : गोविन्द चौधरी

सक्कली र नक्कली संघीयतावादीलाई चिनौँ : गोविन्द चौधरी

सैद्धान्तिक रुपमा देश संघीयतामा गए तापनि संघीयता सहितको संविधान आउँन सकेन । त्यसमा मुख्य रुपमा राजनीतिक दलका साथै नेपालको ऐतिहासिक निर्माण समेत दोषी देखिन्छ ।...
संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको सान्दर्भिकता

संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको सान्दर्भिकता

नन्द वहादुर घर्ती, संविधान सभा भंग भएको अढाई महिना वित्यो । ठीक यहिबेला एमाओवादीको नेतृत्वमा ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा’ गठन भएको सार्वजनिक भयो । यसको...
कांग्रेस र एमालेका कारण संघीयता जटिल बन्दै गएको छ : रकम चेम्जोङ, पूर्व मन्त्री तथा एमाले नेता

कांग्रेस र एमालेका कारण संघीयता जटिल बन्दै गएको छ : रकम चेम्जोङ, पूर्व मन्त्री तथा एमाले नेता

प्रजातन्त्र अनि लोकतन्त्रमा जनताको विश्वास पात्र भनेकै राजनीतिक दल हुन्छन्, तर अहिले राजनीतिक दलहरुले नै विश्वास गुमाइसकेका छन् । जेठ १४ पछि मुलुकमा राजनीतिक शुन्यता...

“१८ औ विश्व आदिवासी दिवस र नेपालको सन्दर्भमा आदिवासी र जनजाति ?”

  —सरोजमोहन लामा तामाङसधै झै यस वर्ष १८ औ विश्व आदिवासी दिवस “विश्वका सम्पूर्ण आदिवासी जनजाति एक हौ” भन्ने नाराका साथ अगष्ट ९ तारिक तदानुसार...

मतभेद भएर नयाँ पार्टीमा नबसेको होइन : अध्यक्ष लेखी

नेपालमा नयाँ राजनीतिक पार्टीको आवश्यकतामा दुई मत थिएन । यही परिपेक्षमा नयाँ शक्ति सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी उदाएको छ । तीन दल असफल सिद्ध...