वैदेशिक रोजगारीका पिडितलाई ठग्ने इन्द्रलाल गोले पक्राउ

वैदेशिक रोजगारीका पिडितलाई ठग्ने इन्द्रलाल गोले पक्राउ

वैदेशिक श्रमिकका पिडितलाई न्याय दिने भन्दै खोलिएको संस्था वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोले पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत, स्वयम्भुबाट खटिएको टोलीले काठमाडौं स्थित अन्नपुर्ण चोकबाट...
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्य रुपमा सम्पन्न

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्य रुपमा सम्पन्न

राज्यसत्ता , काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न भएको छ । पोखरा इभेन्ट सेन्टरमा भएको भव्य कन्भेन्सनबाट आगामी लायन...
जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस् 

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस् 

राज्यसत्ता , काठमाडौं -जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले उक्त प्रतिवेदनलाई “अपूर्ण, चयनात्मक र राजनीतिक प्रभावमा परेको दस्तावेज” भन्दै सम्पूर्ण घटनाक्रमको निष्पक्ष र स्वतन्त्र पुनःछानबिनको माग गरेको हो। मुभमेन्टले जारी गरेको प्रेस वक्तव्यअनुसार राज्यका तर्फबाट औपचारिक रूपमा सार्वजनिक हुनुपर्ने प्रतिवेदन चुवावट भएर मिडियामार्फत बाहिरिएपछि मात्र सार्वजनिक गर्नु सरकारको संस्थागत कमजोरी, गैरजिम्मेवारी तथा पारदर्शितामाथिको गम्भीर प्रश्न भएको जनाएको छ। वक्तव्यमा भाद्र २३ गते राज्य पक्षबाट भएको दमनबारे कारबाहीको विषय समेटिनु आवश्यक भए पनि भाद्र २४ गते भएका जेल तोडफोड, आगजनी, लुटपाट तथा अराजक गतिविधिहरूको समुचित छानबिन नभएको भन्दै प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाइएको छ। “यसले सत्यलाई आंशिक बनाउँदै विधिको शासन र राष्ट्रिय सार्वभौमसत्तामाथिको आक्रमणलाई कमजोर रूपमा प्रस्तुत गरेको देखिन्छ,” वक्तव्यमा उल्लेख छ। त्यसैगरी, आन्दोलनको कारण र मूल मागहरूमाथि राज्यले ध्यान नदिएकोप्रति पनि मुभमेन्टले आपत्ति जनाएको छ। जेनजी आन्दोलन शासकीय स्वरूपमा परिवर्तन, सार्वजनिक संस्थाहरूको पुनर्संरचना, २०४८ साल यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन तथा राज्य संयन्त्रको दलीयकरण अन्त्यको मागसहित उठेको ऐतिहासिक राजनीतिक अभिव्यक्ति भएको उल्लेख गरिएको छ। मुभमेन्टले घटनाको सतही छानबिन मात्र गरेर समस्या समाधान नहुने भन्दै व्यापक, स्वतन्त्र र निष्पक्ष पुनःछानबिनको आवश्यकता औंल्याएको छ। साथै, आगामी सरकारले आन्दोलनका मूल मागहरू सम्बोधन गर्दै संरचनात्मक सुधारका लागि स्पष्ट र कठोर कदम चाल्नुपर्नेमा जोड दिएको छ।
सरकारी सूचनामा एकाधिकारको प्रयास , प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास , प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

राज्यसत्ता , काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता...
पश्नपत्र आउट ढाकछोपको प्रपञ्च  

पश्नपत्र आउट ढाकछोपको प्रपञ्च  

माधव कार्की नेपालगञ्ज ,२०८२ चैत्र १८ । आदर्श माबि परिक्षा केन्द्रमा उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परेको गम्भिर बिषयलाई ढाकछोप गरी मिलाउने आन्तरीक प्रपञ्च भइरहेको...
तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’ ( भिडियो )

तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’ ( भिडियो )

काठमाडौं – अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो  सार्वजनिक गरेका छन्। रोमान्टिक शैलीको यस गीतमा...
नेवारी समुदायमा बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै

नेवारी समुदायमा बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै

राज्यसत्ता काठमाडौं । काठमाडौँ उपत्यकाको नेवारी समुदायमा बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै आज ’हङ्ग्री म्युजिसियन टेरेस’मा बाँसुरी निर्माण कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। साउन्डबज अडियो...

न्यु वर्ल्ड अर्डर अर्थात् नयाँ विश्व व्यवस्था

साभार गाेपाल पाल्पाली आचार्यकाे फेसबुक भित्ताेबाट एकजना मित्रले सोध्नुभयो - 'ईरान विरुद्ध अमेरिका-इजरायलको युद्धमा तपाईं कसको पक्षमा हुनुहुन्छ ?'सरल उत्तर दिएँ - 'ईरान''किन ?''अहिलेलाई यत्ति...
बालेन सरकार नेपाेकिड र नेपाेबेबिमुखिकाे सट्टा नेपाेपार्टी, नेपाेफ्रेन्ड र नेपाेरिलेटिभमुखि नहाेस्

बालेन सरकार नेपाेकिड र नेपाेबेबिमुखिकाे सट्टा नेपाेपार्टी, नेपाेफ्रेन्ड र नेपाेरिलेटिभमुखि नहाेस्

-पूर्ण बहादुर राना बालेन सरकार नेपाेकिड र नेपाेबेबी बिरूद्ध भएको जेन्जि आन्दोलनकाे परिणामले ल्याएकाे अभुतपुर्व र अपार जनसमर्थनले बनेकाे सरकार हाे । फेरि पनि बालेन...
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा

पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा

सन्ताेष काफले रौतहट -पटक–पटक मन्त्री बनेका प्रभु साह विरुद्ध लामो समयदेखि उठ्दै आएको अकुत सम्पत्ति आर्जनसम्बन्धी विषय पुनः चर्चामा आएको छ। विगतमा विभिन्न समयमा उनीमाथि...