काठमाण्डौ ,श्रावण २१ – साउन १९ गतेका दिन सयुक्त राजनीतिक दलित संघर्ष समिति, दलित सभाषद समन्वयन समिति र दलित नागरिक समाजको सयुक्त आयोजनामा भएको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको घोर भत्र्सना गदै साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरुद्धारा एक वक्तव्य जारी गरेका छन । पूर्ण पाठ पढ्न याँह क्लिक गर्नुहोस
दलितको धर्नामा प्रहरी हस्तक्षेपको बिरूद्दमा साहित्य, कला र संस्कृतिकर्मीहरुद्धारा वक्तव्य
Read Time:36 Second