जापानमा सोना ल्होसार मनाइयो

Read Time:2 Minute, 20 Second

जापान ,२३ जनवोरी २०११
जापानमा सोनाम ल्होछार कार्यक्रम सहित १२औ  साधारण भेला भाब्यताका साथ सम्पन्न भएको छ ।  नागोया सिटीको वोतोबाशी स्थित रोयल किचन काठमाडौँ को हलमा समितिका अध्यक्ष सोम तामाङको अध्यक्षतामा  नेपाल तामाङमैत्री समाज जापान ले तामाङ जातिको महान पर्ब सोनाम ल्होछार २८४७   तथा समितिको १२ औं साधारण भेला भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली आदिबासी जनजाती महासंघ टोकाई जापान का अध्यक्ष सुर्य तामाङ र नेपाल तामांग मैत्री समाज जापान का अध्यक्ष सोम तामाग ले उक्त कार्यक्रम को उद्घाटन गरेका थिए ।  कार्यक्रममा  उपस्थित सम्पूर्ष पाहुनाहरुलाई अध्यक्ष सोम तामाङले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए .। सुभकामना मन्तब्य दिने क्रम मा प्रमुख अतिथि सुर्य तामांग ले नेपाली आदिबाशी जनजाती को मुद्दा नेपाल मा रास्ट्रको हरेक निकाएमा जातीय जनसंख्या को आधारमा समानुपातिक प्रतिनिधित्तो भए मात्र सबै जात जति हरुले स्वोतनत्रताको महसुस गर्नेछन भन्दै टुंग्याउएक थिए।   कार्यक्रम संचालन सचिब अनिल तामाङले गरेका थिए ।
१२औ साधारण भेला ले नया कार्य समितिको  अध्यक्ष मा निमा लामा, बरिस्ठ उपाध्यक्ष अमित तामाङ, उपाध्यक्ष साइला तामाङ, सचिब अनिल तामाङ, सह सहिब मा अजय तामांङ,  कोसाध्यक्ष  राज कुमार लामा र सह कोसाध्यक्ष पिंकी तामाङ सहित ५ सदस्य र ५ सल्लाहकार समिति चयन गरेको छ ।   

श्याम राना आइची जापान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %