पीडितलाई राहत

तारा थापा मगर

 

 

 







गजल

हेर्न आयो, बिचरा भन्दै फर्क्यो उ

पिडित सँग, झन टाढा तर्क्यो उ

भन्दै थियो यस्तै छ, भुकम्प पछि
यो दुखेको घाउमा, नुन छर्क्यो उ

राहातको नाममा ,त्रिपाल बाड्दा
खिचिक्क फोतो खिच्दै,बाटो लर्क्यो उ

बिदेशी मद्दत, आएको रकम
कहाँ छ भन्दै,सोध्न खोजे झर्क्य‍ो उ

जन्ताको पिर, मर्का बुझेर पनि
न सुन्छ न दिन्छ,झन पर सर्क्यो उ 


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %