एम.बि थापा मगर
हङ्कङ , १७ मार्च, याउचिमोंग जिल्ला परिसद (WGEA) को १०ओ बैठक मोंङकक् स्थित सरकारी भवनमा सम्पन्न भएको छ I
Reception at Chief Secretary Carrie Lam’s residence with Nepalese leaders. Right to left: Kul psd Grg, M.B Thapa magar,ms Lam, Binaya saha and Pradip Thapa magar.
गृहमामिला बिभाग द्वारा हंगकंगका प्रत्येक जिल्लालाई पर्त्येक बर्ष एक एक लाख डलर दिने घोसणा गरेको छ जुन रकम अल्पसंख्यक समुदायको भाषा सस्कार र सस्कृतीको विकास गर्नका लागि खर्च गरिने गृहमामिला विभागका लाइजन अफिसर सुश्री इप चुक ङ्ग ले बताएकि छिन I बैठकमा बिसेष गरेर हंगकंगमा रहेका नेपाली समुदायको गैर ढंगले बढ्दो राजनैतिक गतिविधिहरु प्रति चिन्ताजनक भए पनि नेपाली महिलाहरुको गतिविधिहरु अन्य समुदाएको भन्दा बढी भएकोमा खुशी व्यक्त गरेका थिए I
बैठकमा बिसेष गरेर नेपाली लगाएत अल्पसंख्येक समुदयेका महिलाहरुको विकासको लागी ऊपयुक्त कार्यक्रमहरु ल्याउन हङकङ महिला एसोसिएनका महिला अध्यक्ष श्रीमती स्टेला लाउलाइ अनुरोध समेत काउन्सिलले गरेको काउन्सिलका सदस्य एम बि थापा मगरले जनाएका छन् I
फोटो: एम.बि.थापा मगरको फेशबुक बाट
अल्पसंख्यक समुदायको सस्कृती विकासका लागी एक लाख डलर
Read Time:1 Minute, 39 Second