राज्यसत्ता ,
मार्च ४ ,२०१५
गीतकार भवेश भुमरीलाई नेश्नल क्यापिटल अवार्ड २०१५ मा उत्कृष्ट राष्ट्रिय भावको गीतकार अवार्डले सम्मानित गरिएको छ ।
सुरप्रभा गीतसङ्गीत प्रा.लि.ले बजारमा ल्याएको भुमरीको चौथो आधुनिक गीती एल्बम ‘भिन्नता’को नदीजस्ती मेरी आमा………‘बोलको गीतले उक्त अवार्ड हाट पारेको हो । ‘नेशनल क्यापिटल अवार्ड २०१५’मा समम्मानित ‘राष्ट्रिय भावको गीतकार अवार्ड’ प्राप्त गीतलाई संगीतकार प्रदीप क्षेत्रीले संगीत दिएका छन भने थुप्देन भुटिया र अन्जु पन्तले छुट्टाछुट्टै स्वर भरेका छन । यस गीतमा नोर्बु शेर्पाले एरेन्जरको भूमिका निभाएका छन ।
तस्विर :-भुमरीको फेसबुक बाट साभार