नेपाल मगर संघ युएई पुनर्गठन

Read Time:2 Minute, 3 Second

हेम थापामगर,१ मार्च युएई,

नेपाल मगर संघ केन्द्रिय समिति युएईको पुनर्गठन भएको छ ।गत शुक्रवार मलायली समाजम् हल मुसफामा संघकि अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र भुपु.अध्यक्ष हरि बहादुर घर्तिमगरको आतिथ्यतामा भएको संघको ११ औं बैठकद्वारा संघको केन्द्रिय समिति पुनर्गठन गरिएको हो ।

पुनर्गठित कार्यसमितिमा अध्यक्ष शुशी पुलामी मगर,वरिष्ठ उपाध्यक्ष राम थापामगर,उपाध्यक्ष एवं १२ मगरात प्रमुख मनोज काउछा मगर,उपाध्यक्ष एवं १८ मगरात प्रमुख हिक्मत रोक्का मगर,महासचिव टपन घर्तिमगर,कोषाध्यक्ष प्रमिला थापा मगर,सचिव भोज आले मगर,प्रवक्ता हेम थापा मगर रहेका छन भने संगठन विभाग प्रमुख मिनु राना मगर,अनुशासन विभाग प्रमुख यम राना मगर,खेलकुद विभाग प्रमुख केशर थापा मगर,प्रशिक्षण विभाग प्रमुख दिप मगर,सास्कृतिक विभाग प्रमुख माया खन्दलुक मगर चुनिएका छन ।

त्यसैगरी केन्द्रिय सद्स्यहरुमा हेमा लुङेली मगर,राम मगर,हेमसरा बुढा मगर,श्रजना राना मगर,रुपधन बुढामगर,तेज बहादुर घर्ति मगर,असोक आले मगर,शुशिला दर्लामी मगर र माया मगर रहेका छन् |

यसैगरी मगर बरिष्ठ बुद्धिजीवी पृथिछक बुढामगर प्रमुख रहेको ७ सदस्यीय संरक्षक समितिमा रामकृष्ण पुन मगर,कैलास “खाम” पुन मगर पुर्णिमाया रोका मगर,समाजसेवी मिठु रानामगर रमेश थापा मगर र शिवजी घर्ति मगर रहेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %