ऐ.बि.सी टेलिभिजनका मिलन लिम्बु सँग समाबेशी सवालमा आङ काजी शेर्पा किसान संग बिबीध, राजनैतिक र २१४२ सिङमो लुक्ल्लो ग्याल्वो लोसार बारे छलफल। यो पर्ब अर्थात् (२१४२ धातु काठ, लिङ्ग स्त्री र वर्ग भेडा वर्ष) २०७१ फाल्गुण ७ गते देखि शुरु हुदैछ । यो लोसार नेपालमा शेर्पा, लामा, भोटे, गयोल्मो, तामाङ र गुरुङ आदिले मनाउँदछन् । बिस्तृत जानकारीको लागी आङ काजी शेर्पाको बिषेश लेख पढ्न यो लिङक लोसार के हो र , कसरी मनाईन्छ ? थिच्नुहोस
{youtube}http://youtu.be/t0U3X5SaM-4{/youtube}