{youtube}http://youtu.be/l3yvYHIkDN4{/youtube}
भिडियो : ‘यउनाट्’ पर्व बारे भिमबहादुर राना मगर
फागुन पुर्णिमा तथा मगरहरुको महान चाड यउनाट् को उपलक्ष्यमा चौथो ‘जीउमामा’ प्रतियोगिता २०७१ भव्यताको साथ सम्पन्न हुने भएको छ । ‘जीउमामाको’ भिडियो हेरे र यो बर्षको प्रथम पुरस्कारजित्नुहोस ।
मगरहरुको मौलिक यउनाट् पर्व नेपालका सिमित भुभागमा मात्र मनाउदै आएकोमा यो पर्वलाई देश भरिनै मनाउन र राष्ट्रिय पर्व बनाउन सबै मगरहरू आजै बाट लागी परौ ।
नोट:यो मगरको लोप हुन लागेको सस्कृति बचाँउन ‘यउनाट् पर्व’ बारे स्याङजाका भिम राना मगरले केहि बर्ष पहिला देखि अनुसन्धान गरि रहेका छन् ।