भुवनको लोक फ्युसन गीत “फूल खस्यो” सार्वजनिक

Read Time:1 Minute, 26 Second

{youtube}http://youtu.be/Rp8NdQwuFJg{/youtube}

गायक भुवन सिंह थापाको एकल गीत फूल खस्यो सार्वजनिक भएको छ । नेपालको पश्चिमाञ्चल क्षेत्र वारीपरी गुन्जिने लोक भाकामा नेपाली पुराना मौलिक बाजाहरु तथा आधुनिक बाजाहरुको सम्रिशन गराएर तयार पारीएको लोक फ्युसन गीत हो “फूल खस्यो “, जस्मा स्वर तथा संगीत भुवन सिंह थापाको अनी शब्द योग मल्ल ठकुरिले दिएका छन । 

२०५८ सालमा शास्त्रीय संगीतबाट पाइला टेकेर २०६२ सालमा रेडियो नेपालबाट भोईस टेस्ट पास गरेका गायकले उक्त गीत यु-ट्युबमा भने केही महिना पहिलेनै सार्वजनिक गरिसकेका थिए । कृपा द्रिश्य डिजिटलले सार्वजनिक गराएको उक्त गीतको संगीत सम्योजन भने उदय राज पौडेलले गरेका छन । फूल खस्योको म्युजिक भिडियोमा स्वयम गीतकार योग मल्ल ठकुरी, बिहानि ब्लोन तामाङ र नविन थापाको अभिनय रहेको छ भने म्युजिक भिडियोको डाइरेक्सन भने अरुण बरालले गरेका छन ।  

 

 



0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %