ट्याक्टरले ठक्कर दिदा साइकलमा सवार एक युवतीको ज्यान गयो

वुटवल , २० पुस

रुपन्देहीमा बुधवार ट्याक्टरले साईकल यात्रीलाई ठक्कर दिदा एक युवतीको ज्यान गएको छ ।

दुधराक्ष–१, भाटाचौरमा दक्षिणबाट महेन्द्र राजमार्ग तिर आउदै गरेको लु २ प १६३५ नं. ट्याक्टरले सोही दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदा २६ वर्षिय जमुना पंगेनीको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %