राज्यसत्ता,
फोटो : कृतीमदन आले मगरको फेशबुक बाट
बार्सिलोना , जनवरि २१ – मगर हरुको बिशेष पर्ब माघे सक्रन्तीको अबसरमा मगर संघ स्पेनले १९ जनवरी २०१५ का दिन प्रथम अधिबेसन तथा मघे सक्रान्ती पर्ब बिभिन्न कार्यक्रमगरी सम्पन्न गरेको छ ।
मगर संघ स्पेन का अध्यक्ष बुद्ध थापा मगरको अध्यक्षतामा बसेको उक्त सभालाई निबर्तमान सचिब राजु थापा मगरले सन्चालन गरेका थिए । उक्त कार्यक्रमलाई सुबास थापा मगरले स्वागत मन्तब्य दिएका थिए ।
सस्थाका सदश्य तपन रोका मगर ,रुपेश राम्जली मगर तथा मान रोका मगरले माधे सक्राति र प्रथम अधिवेशनको शुभकामना मन्तब्य राखेका थिए ।
सस्थाका अध्यक्ष बुद्ध थापा मगरले माधे सक्रन्ती र अधिवेशनमा उपस्थित भै कार्यक्रम सफल पारीदिनु भएकोमा सम्पूर्ण महानुभाव हरुलाई मगर संघ स्पेनको तर्फ बाट धन्यवाद दिएका थिए ।
दोष्रो कार्यक्रममा नयाँ समितिको लागी भएको अधिवेशनले १३ सदस्यि कार्य समिती पनि सर्बसम्मत चयन गरेको छ । नयाँ कार्य समितीमा अध्यक्ष बुद्ध थापा मगरको नेतृत्वमा निम्न मगरहरू निम्न पदमा चयन भएका छन् ।
अध्यक्ष : बुद्ध थापा मगर
उपाध्यक्ष : राजु थापा मगर
उपाध्यक्ष : मान रोका मगर
महसचिब : सुबास थापा मगर
सचिब : तपन रोका मगर
कोषाध्यक्ष : श्रीमती लक्ष्मी थापा मगर
सह: कोषाध्यक्ष : राजु सेरपुन्जा मगर
सदस्यहरु :
प्रदिप राना
राजेन्द्र सारु मगर
रुपेश राम्जली मगर
भरत बुदा मगर
दीपहादुर पुन मगर
लेख पुन मगर
सल्लहकारहरु:
महेन्द्र घती मगर
सुनिल थापा मगर
मदन आले मगर लगाएत चयन भएका छन् ।
पुरा फोटो हेर्नको लागी यो लिङक थिच्नुहोस : KritiMadan Ale