गल्याङ् युथ खसि, मालुङ्गा भालेमा चित्त वुझायो

विनोद रखाली मगर

गल्याङ्, कात्तिक २ ,

कालीगण्डकी स्पोर्ट क्लव, हुगीं पाल्पाको आयोजनामा भएको खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि गल्याङ् युथले हात पारेको छ । उसले उपाधि सङ्गै एक थान खसि, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो, उपविजेतामा चित्त वुझाउदै मालुङ्गाले २ थान भाले, शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त वुझायो । कुल १४ समुहको सहभागिता रहेको उत्त क्रिकेट प्रतियोगिताका वेस्ट वलर मालुङ्गाका सन्तोश श्रेष्ठ घोषित भए भने वेस्ट व्याट्स म्यान विश्व थापा भए । उनीहरु दुवैले मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %