काठमाडौँ, १२ पुस ।
काठमाडौँ, १२ पुस । सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री डा मिनेन्द्र रिजालले नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्रीका एकमात्र उम्मेदवार रामचन्द्र पौडेलको विकल्पमा अन्य कुनै उम्मेदवार हुनै नसक्ने बताएकाछन ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा संस्कृति मन्त्री रिजालले सो कुरा बताएका हुन् ।
उनले तीन दलको सहमतिमा संसद्को अधिवेशन आह्वान हुने र राजनीति गतिरोध अन्त्यका लागि बाटो खुल्ने आशा पनि व्यक्त गरे।
कार्यक्रममा एनेकपा (माओवादी)का नेता टोपबहादुर रायमाझीले पार्टी अध्यक्ष पुष्पकमल दाहालबाट पार्टी विद्रोहमा जाने तर्क गर्दै नहिँडेको स्पष्ट पारे ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा संस्कृति मन्त्री रिजालले सो कुरा बताएका हुन्
उनले तीन दलको सहमतिमा संसद्को अधिवेशन आह्वान हुने र राजनीति गतिरोध अन्त्यका लागि बाटो खुल्ने आशा पनि व्यक्त गरे ।
कार्यक्रममा एनेकपा (माओवादी)का नेता टोपबहादुर रायमाझीले पार्टी अध्यक्ष पुष्पकमल दाहालबाट पार्टी विद्रोहमा जाने तर्क गर्दै नहिँडेको स्पष्ट पारे ।