जेवी पुन मगर र बाबुराम विश्वकर्मा हगंकगं युनिभर्सिटीको आइकन बने

Read Time:2 Minute, 0 Second

गत साल देखि हगंकगं यूनिभर्सिटि र कोलम्बिया युनिभर्सिटी अमेरिकाले शुरु गरेको खोजपत्रकारिता तालिममा  नयाँ राज्यसत्ता साप्ताहिक र राज्यसत्ता द्धैमासिकका पूर्व सम्पादक ,  ,हिमालखबरपत्रिकाका पूर्व समाचार सम्पादक जेवी पुन मगर र शिक्षक मासिकका बरिष्ठ संवाददाता बाबुराम विश्वकर्माले अन्य देशका सहभागीहरुलाई उछिनेर रेकर्ड राखेकाछन् । जेवी पुन हाल अन्र्तराष्टिय नेटवर्क भएको नेपालस्थित खोजपत्रकारिता केन्द्रका तालिम कोर्डिनेटर पनि हुन् । यो संस्थाले देशभरका सिनियर रिपोर्टरहरुलाई खोजपत्रकारिता सम्बन्धि प्रशिक्षण गराई उनीहरुको दक्षता बढाउन सहयोग गर्छ ।

जेवी पुन मगर बाबुराम

१२ जना बिभिन्न देशका सहभागीहरुमध्ये पुन र बिश्वकर्माले पहिले खोज रिपोर्टिगं गरेकोले उनीहरुलाई हगंकगं युनिभर्सिटिको वेवसाइटमा सफल प्रशिक्षार्थीको रुपमा चित्रित गरिएकोछ । बिस्तृत रुपमा हेर्न  हगंकगं युनिभर्सिटिको वेवसाइट यहाँ क्लिक गर्नुस ।

यी दुईले मानवतस्करी सम्बन्धि खोजमूलक रिपोटिंग गरेकाथिए । उनीहरुले के रिपोटिंग गरेकाथिए ।  रिपोर्टहरुपढ्न यहाँ क्लिक गर्नुस । नेपाली टाइम्स साप्ताहिकको लेख

हिमाल खबरपत्रिकाको लेख

हिमाल खबरपत्रिकाको फलोअप लेख

एभरेष्ट साप्ताहिक

सीता बुढाथोकी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %