“तिम्रो चोटले जलुँला म खुसी लिन ताप्नू तिमी
अन्तिम इच्छा पोखुँला म सुखी बन्न थाप्नू तिमी ……..”
रचना : भावेश भुमरी
सङ्गीत : सन्तोष श्रेष्ठ
स्वर : बानिका प्रधान
निर्देशन : विष्णु कल्पित
एल्बम : भिन्नता (हालै बजारमा आएको गीतकार भावेश भुमरीको एकल रचना)
{youtube}http://youtu.be/bz6bsbpGxLc{/youtube}