अब मगरबारे विकिपिडियाबाट जान्न सकिने भो

Read Time:1 Minute, 25 Second

केहि मगर बौद्धिकहरुको सक्रियतामा विकिपिडियामा मगर सम्बन्धि सम्पूर्ण जानकारी समेटिदैछ । मगरको भाषा, धर्म, संस्कृति लगायत मगर समाजका धुरन्धर ब्यक्तित्वहरुको पनि त्यसमा जानकारी राखिएकोछ ।
ओपनसोर्समा विश्वका करौडो पेज जानकारी राखिएको विकिपिडियामा जानकारी थपघट गर्ने स्वतन्त्रता सबैलाई हुन्छ । त्यसैले धेरै अनुसन्धाताहरुले यसलाई पूर्ण रुपमा बिश्वास गर्देनन् । तर यसमा भएका केहि कुरा पढेर गम्भीर अध्ययनलाई अगाडी बढाउन श्रोत पुस्तक, लिंक र ब्यक्तिहरुको भने फलो गर्ने गरिएकोछ ।
त्यसैले कतिपयले यो साइटलाई प्रोपोगाण्डा साइटको रुपमा पनि दुरुपयोग गरिरहेको मानिन्छ ।यद्यपि अमेरिकामा बसिरहेका मगर बुद्धिजिवी  विके राना हरु जस्ताको सक्रियतामा मगर सम्बन्धि पेज बनाइनुलाई भने उल्लेख्य पक्ष मानिनुपर्छ । कम्तिमा यसले मगर सम्बन्धि अध्ययन गर्न चाहनेहरुले केहि बौद्धिकहरुको श्रमबाट मनग्गे फाइदा उठाउन सक्छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %